मुस्लिमहरूको ‘रोजा’ के हो ?

मुसलमानहरूको महान् धार्मिकग्रन्थ कुरान अवतरण भएको महिना रमजान पर्व आज सोमबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीले उपवास बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । सूर्य उदाउनुभन्दा लगभग दुई घण्टाअगाडि केही खानेकुरा (सेहहरी) खार्ई सुरु हुने रोजा सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । रोजाको समयमा मुसलमानहरू निराहार बस्नुपर्छ । रोजाजस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र…

Comments Off on मुस्लिमहरूको ‘रोजा’ के हो ?