राष्ट्रिय साहित्य सम्मेलन तनहुँमा हुने

आगामी भदौ २ गते राष्ट्रिय साहित्य सम्मेलन तनहुँको आँबुखैरेनीमा हुने भएको छ । पहिलो पटक हुन लागेको आँबुखैरेनी महोत्सवमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुन लागेको हो । सम्मेलनमा ‘मोफसल साहित्य’ को विषयमा राष्ट्रिय तथा स्थानीय साहित्यकारले छलफल गर्नेछन् । मोफसल के हो ? साहित्यमा मोफसल हुन्छ की हुँदैन, राजधानी र मोफसलको दूरी, साहित्य सीमान्तकृत छ की छैनजस्ता सवालमा साहित्यकारले बहस गर्नेछन्…

Comments Off on राष्ट्रिय साहित्य सम्मेलन तनहुँमा हुने