यौनक्रिडामा चरम आनन्दबारे ‘वास्तुशास्त्र’

यौन जीवनलाई वास्तुले असर पार्दछ भन्दा अनौठो लाग्न सक्छ।जसरी तपाईको धन, शिक्षा, स्वास्थ्यमा वास्तुको असर पर्दछ, त्यस्तै यौनजीवनमा पनि प्रभाव पर्दछ। यदि तपाईको यौनकक्ष वास्तु प्रतिकुल छ भने यौन जीवनमा कहिल्यै पनि चरम सन्तुष्टि प्राप्त गर्न सक्नु हुदैन। किनकि वास्तुले जुन ऊर्जाको व्याख्या गर्दछ त्यही ऊर्जा तपाईमा पनि समाहित हुन्छ। सूर्यको ऊर्जा सकारात्मक र चन्द्रमाको ऊर्जा नकारात्मक हुन्छ। सूर्य भनेको…

Comments Off on यौनक्रिडामा चरम आनन्दबारे ‘वास्तुशास्त्र’