सेक्स स्क्याण्डलको १३ वर्षपछि पहिलो पल्ट सार्वजनिक समारोहमा- मोनिका लेविन्स्की

ह्वाइट हाउसका पूर्व इन्टर्न मोनिका लेविन्स्की, जो पूर्व राष्ट्रपति बिल क्लिन्टनसँगको अफेयरका कारण चर्चामा रहेकी थिइन्, १३ वर्षपछि पहिलोपटक सार्वजनिक समारोहमा देखापरेकी छिन् । यसको साथै उनले समाजिक सञ्जाल ट्वीटरमा पनि आफ्नो एकाउण्ट खोलेकी छिन् । फोर्बस पत्रिकाले अमेरिकाको फिलाडेल्फियामा आयोजनाको ३० वर्ष मुनिकाको सम्मेलनमा उनले निकै भावुक हुँदै सन् १९९८ मा क्लिन्टनसँगको सेक्स स्क्याण्डलको बारेमा स्मरण गरेकी थिइन् ।…

Comments Off on सेक्स स्क्याण्डलको १३ वर्षपछि पहिलो पल्ट सार्वजनिक समारोहमा- मोनिका लेविन्स्की