यी हुन्- मोटोपन नियन्त्रण गर्ने उपाय

कसरतको कमी र खानपानमा 'जङ्क फुड' का कारण मानिसहरूमा मोटोपनको समस्या निकै धेरै देखिन थालेको छ । यसमा पनि पेट बढ्ने समस्याले त झन् धेरैलाई सताएको छ । दैनिक जीवनमा खानपानलाई मात्र ध्यान दिन सके यसको समाधान गर्न सकिन्छ । थाहा पाऔ पेट घटाउने केही घरेलु उपायहरू- - बिहान उठेपछि कागतीको जुस पिउनु पेट घटाउने सबैभन्दा राम्रो उपाय हो ।…

Comments Off on यी हुन्- मोटोपन नियन्त्रण गर्ने उपाय