मिसेज नेपालले जितिन् ‘मिसेज युनिभर्स–२०१४’ को ब्यूटीफूल उपाधि

मिसेज नेपाल रजनी थापाले मलेसियामा सम्पन्न मिसेस युनिभर्स–२०१४ मा मिसेज ब्यूटीफूलको उपाधि प्राप्त गर्नुभएको छ । इ–प्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार, मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनल प्रतियोगिता ६३ देशका सुन्दरीको सहभागिता थियो ।  यसअधि ‘मिसेस ग्लोब २०१३’ मा नेपालका तर्फबाट सहभागी बनेर रजनी थापाले ‘मिसेस फिलेन्थ्रोपी’ विधाको अवार्ड जित्नुभएको थियो । गत वर्ष मिसेस नेपाल मीना घिमिरेले ‘मिसेज इन्टेलिजेन्स’ को उपाधि…

Comments Off on मिसेज नेपालले जितिन् ‘मिसेज युनिभर्स–२०१४’ को ब्यूटीफूल उपाधि