तारानाथ शर्मा र तुलसी दिवसलाई मधुपर्क सम्मान

साहित्यिक मासिक ‘मधुपर्क’का तर्फबाट वरिष्ठ निबन्धकार डा. तारानाथ शर्मा र वरिष्ठ कवि तुलसी दिवसलाई शुक्रबार एक समारोहबीच ‘मधुपर्क सम्मान–२०७१’ प्रदान गरियो। मधुपर्कको ४७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले उहाँहरूलाई सम्मान प्रदान गर्नुभएको हो। गद्य र पद्यमा गरी दुई विशिष्ट स्रष्टालाई बर्सेनि मधुपर्क सम्मान प्रदान गरिँदै आएको छ। सोही अवसरमा कवि तथा गीतकार एवम् पूर्व अर्थमन्त्री एस्पी कोइरालालाई गोरखापत्रको…

Comments Off on तारानाथ शर्मा र तुलसी दिवसलाई मधुपर्क सम्मान