भिलभोर्दमा सिख मन्दिर बन्द गरियो

बेल्जियमको राजधानी ब्रसेल्स आसपास क्षेत्रको भिलभोर्द नगरपालिकामा रहेको सिख मन्दिर स्थानीय प्रशासनले बन्द गरि दिएको छ । मन्दिर परिसरमा गैरकानूनी मान्छेहरू राखेको आरोपमा मन्दिर बन्द गरेको स्थानीय मेयरले बताएका छन् । गत अक्टोबर ११ मा त्यहाँबाट बच्चाहरू सहित ११ गैरकानूनी रूपमा रहेका मान्छे पक्राउ परेका थिए । तिनलाइ प्रहरीले देश छाड्ने आदेश सहित रिहा गरिदिएको थियो । अक्टोबर १३ मा…

Comments Off on भिलभोर्दमा सिख मन्दिर बन्द गरियो