ल्याप डान्सरहरूको ब्लु फिल्मदेखि देह व्यापारको यात्रा

अखबारहरूमा यौन व्यावसायमा संलग्न महिलाहरूको पीर, व्यथा र शोषणका कथा प्रायशः सबैले पढेकै होलान्, तर यौनको अश्लील भावभंगीमा नृत्य गर्ने अर्थात् रेस्टुरेन्टहरूमा मदिराको नशामा लठिएका पुरुषहरूको काखमा यौन अभिनयमा नृत्य गर्ने नर्तकहरू (ल्याप डान्सर) हरूको पेसा त्याग्न नसक्ने स्थितिबारे बीबीसीका पत्रकार बेन मिल्लरले यो लेख लेखेका छन्। विश्वका हजारौं यस्ता नर्तकहरूले हरेक दिन पेसा छाड्ने मनस्थिति बनाउने गरेका छन्। तर…

Comments Off on ल्याप डान्सरहरूको ब्लु फिल्मदेखि देह व्यापारको यात्रा