ब्रुजमा नेपाली समुदाय र एन. भे. आ. प्रतिनिधिबीच अन्तरकृया

गत २८ जुलाई सोमबार गैरआवासीय नेपाली संघ युरोपका अध्यक्ष अर्जुन श्रेष्ठ र रमेश कँडेलको संयोजकत्वमा ब्रुजको कानिकामा एन-भी-आ (NVA) ब्रुज र ब्रुजका नेपाली समुदायबीच भेटघाट साँझको आयोजना भएको भयो । बेल्जियमको ठुलो राजनैतिक पार्टी एन भी आ बोर्डको सदस्यहरु र प्रतिनिधिहरु अतिथिका रूपमा उपस्थित भएको कार्यक्रममा ब्रुजका नेपाली समुदायले एक अर्कासंग परीचय गरी सम्बन्ध सूमधूर बनाउने काम गर्यो । कार्यक्रममा…

Comments Off on ब्रुजमा नेपाली समुदाय र एन. भे. आ. प्रतिनिधिबीच अन्तरकृया