ब्रिटनीको मोटोपनबाट समर्थक निराश

पप गायिका ब्रिटनी स्पेयर्स पछिल्ला केहीदिन यता आफ्नो पहिरनमा निकै ध्यान दिन थालेकी छन् । कुनै उत्सव वा समारोहमा सहभागिता जनाउन उनले पहिरनप्रति ध्यान दिएकी भने होइनन् । शरीरको मोटोपन लुकाउन उनले अचेल नयाँ–नयाँ पहिर प्रयोग गर्ने गरेकी हुन् । गायिका ब्रिटनीको वजन १३ किलो बढेको छ । यो वजनले उनी आफैलाई त अप्ठ्यारो भएको छ । उनको शरीरको बनावट…

Comments Off on ब्रिटनीको मोटोपनबाट समर्थक निराश