विश्वकप फुटबलमा ब्राजिल र जर्मनीको भिडन्त आज

ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइलमा खेल हुँदैछन् । आज हुने सेमिफाईनलमा ब्राजिल र जर्मनी भिड्ने छन् र भोलि हुने सेमिफाईनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सको सामना गर्ने छ । ब्राजिल, जर्मनी, अर्जेन्टिना र नेदरल्याण्ड्स अन्तिम चारमा पुगेका हुन् । आज हुने भिडन्त दुई कडा राष्ट्रबीचको युद्ध हो, जहाँ ब्राजिल आफ्नै घरमा विश्वकप जित्ने वर्षौंपछि पाएको बल्लबल्लको मौकालाई पूर्णता दिन चाहन्छ, त्यहीं…

Comments Off on विश्वकप फुटबलमा ब्राजिल र जर्मनीको भिडन्त आज