ब्रसेल्स मेयरविरूद्ध आफ्नै प्रहरीले हाले मुद्दा

ब्रसेल्स मेयरविरूद्ध आफ्नै मातहत काम गर्ने प्रहरीहरूको संगठनले मुद्दा हालेको छ । गत विहीवार ब्रसेल्समा भएको सरकारविरोधी जुलुशमा प्रदर्शनकारीहरूले ढुङ्गा हान्दा प्रहरीहरू घाइते भएपछि नजिकै रहेका 'ब्याक अप' प्रहरी फोर्स परिचालन गर्न मेयरले आदेश नदिएको आरोप छ । यो आरोप बारेमा गृहमन्त्रीले अनुसन्धान गर्न पहिल्यै आदेश दिइसकेका छन् । तैपनि, कानुनी उपचारको माग गर्दै प्रहरी संगठनले मुद्दा हालेको हो ।…

Comments Off on ब्रसेल्स मेयरविरूद्ध आफ्नै प्रहरीले हाले मुद्दा