अमेरिकामा बि.पी. जन्म-शताब्दि कार्यक्रम सम्पन्न

स्व .बि पि. कोईरालाको जन्म शताब्दी कार्यक्रम  अन्तरगत न्यूयोर्कस्थित जनसम्पर्क समिती लङआइलेन्डद्वारा बि पि एक बहुआयामिक ब्यक्तित्त्व  सम्बन्धि प्रबचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा महत्वपुर्ण मन्तव्य राख्नुहुदै प्रमुख बक्ता तनहु कांग्रेसका सभापति तथा सभासद माननिय ध्रुव  वाग्लेले बिपि कोईरालाले नेपालको राजनिती मा  पुर्याउनु भएको योग्दान को चर्चा  गर्दै वहाँको दुरदर्शिता कारण आफुजस्ता हजारौ युवाहरु राजनीतिमा होमिएको दर्साउदै रास्टियता , लोकतन्त्र…

Comments Off on अमेरिकामा बि.पी. जन्म-शताब्दि कार्यक्रम सम्पन्न