दुई सय महिलाको अगाडि रणवीरले पाइन्ट फुकाले

बलिउड नायक रणवीर सिंह विभिन्न कारणले चर्चामा आइरहन्छन्। यस्तै एक कारणले गर्दा रणवीर फेरि एकपटक चर्चा आएका छन्। रणवीरले फिल्मको सेटमा नै सयौं महिलाको अगाडि आफ्नो पाइन्ट फुकालेका छन्। उनले फिल्म किल दिलको गीत ≈याप्पी बर्थडेको सुटिङ भइरहेका बेला यस्तो हर्कत गरेका हुन्। रणवीरले ४० डिग्रीको गर्मीमा लेदरको पाइन्ट लगाएर डान्स गर्ने क्रममा प्रचण्ड गर्मी भएकाले सुटिङ सेटममै पाइन्ट फुकालेका…

Comments Off on दुई सय महिलाको अगाडि रणवीरले पाइन्ट फुकाले