नयाँ फ्लेमिश सरकार गठन

बेल्जियममा नवनिर्वाचित फ्लेमिश सरकार गठन भएको छ । फ्लेमिश पार्टको सबैभन्दा ठूलो दल राष्ट्रवादी NVA को नेतृत्वमा फ्लेमिश क्रिश्चियन डेमोक्रेट CD&V र फ्लेमिश लिबरल VLD सहितको सरकार बनेको हो । निवर्तमान गृहमन्त्री खेर्त बुर्ज्वाको प्रधानमन्त्रीत्वमा बनेको ८ सदस्यीय मन्त्रीमण्डलमा NVA का ३, CD&V का ३ र VLD का २ मन्त्री रहेका छन् । सरकारमा ३ पार्टीका ३ महिला उप-प्रधानमन्त्री बनाइएका…

Comments Off on नयाँ फ्लेमिश सरकार गठन