प्रितीलाई सलमानको ढाडस

केही बलिवुड बृत्तमा अभिनेत्री प्रिती जिन्टा र उनका पूर्वप्रेमी नेसवाडीया बीचको विवाद चर्चित छ ।वाडियाले आफूलाई जथाभावी छामछुम गरेको भन्दै प्रीतिले यसविरुद्ध प्रहरीमा रिपोर्ट लेखाएकी थिइन् । यसबीचमा अर्को खबर आएको थियो वादियाले नयाँ गर्लफ्रेन्ड बनाएपछि सहन नसकेर प्रीतिले उनलाई नयाँ बिबादमा फसाएको आरोप प्रितीमाथि लागेको शुक्रबार साप्ताहिकले जनाएको छ । यस्तो हल्लाले प्रितीमाथि धेरैमा नकारात्मक भाव उब्जिएपछि बलिवुड स्टार…

Comments Off on प्रितीलाई सलमानको ढाडस