नेपाल-बेल्जियम सम्बन्धको स्वर्ण जयन्तिका अवसरमा कार्यक्रम हुँदै

नेपाल-बेल्जियम सम्बन्धको स्वर्ण जयन्तिका अवसरमा बेल्जियमको विदेश मन्त्रालय र नेपाली राजदूतावासको सहयोगमा भोली विहीवार एक कार्यक्रम हुने भएको छ । युरोपियन इन्स्टिच्युट फर एशियन स्टडिज सहितको आयोजनामा हुने सो कार्यक्रम नेपाल-बेल्जियमबीच कुटनीतिक सम्बन्ध शुरू भएको ५० वर्ष मनाउन ब्रसेल्सको प्लास पेति साब्लोंमा आयोजित गरिएको हो । इन्स्टिच्युटका सि. इ. यो. आक्सेल गोथालको अध्यक्षतामा हुने सो कार्यक्रममा बेल्जियन विदेश मन्त्रालयका डाइरेक्टर…

Comments Off on नेपाल-बेल्जियम सम्बन्धको स्वर्ण जयन्तिका अवसरमा कार्यक्रम हुँदै