इराकमा पटक पटक बेचिन्छन् नेपाली महिला

वैदेशिक रोजगारीका लागि द्धन्द्धग्रस्त खाडी मुलुक इराक पुगेका नेपाली महिला त्यही पटक पटक बेचिने गरेका छन् । इराकका विभिन्न सहरमा सक्रिय मानव संशाधन आपूर्ति गर्ने गिरोहले नेपाली महिला कामदारलाई इच्छाविपरीत ७ लाख ७८ हजार सम्ममा बेच्ने गरेको पाइएको समाचार आजको नागरिक दैनिकमा छ । यसरी बेचिएका महिला कामदारलाई मासिक ४ सय देखि ७ सय अमेरिकी डलरसम्म तलव दिने गरिएको छ…

Comments Off on इराकमा पटक पटक बेचिन्छन् नेपाली महिला