३५ हजार मानव सागरले नेपाली झण्डा बनाएर विश्व-कीर्तिमान प्रयास

शनिवार नेपाली सैनिक मञ्च टुँडिखेलमा करिब ३५ हजार मानिसलाई उपस्थित गराएर कागजको प्ले कार्ड बोकी राष्ट्रिय झण्डा बनाइयो । झण्डालाई विश्व कीर्तिमानका लागि दृश्य सामग्री सङ्कलन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइने भएको छ ।

Comments Off on ३५ हजार मानव सागरले नेपाली झण्डा बनाएर विश्व-कीर्तिमान प्रयास