नासाले पत्ता लगायो पृथ्वीजस्तै अर्को ग्रह

पानी र जीवनको संभावना नासाले आफ्नो खओजी अभियानका क्रममा ठुलो सफलता प्राप्त गरेको छ । नासाले पृथ्वीजस्तै अर्को एक ग्रह पत्ता लगाएको छ । उक्त ग्रहको नाम ‘केप्लर ४५२ बी’ रहेको छ । नासाका अनुसार यो ग्रह सौर्यमण्डलभित्र नै छ । नासाको अनुसन्धान अनुसार केप्लर ४५२ बी ग्रह आफ्नो ताराबाट त्यति नै दूरीमा छ जति दूरीमा पृथ्वी सूर्यसँग रहेको छ…

Comments Off on नासाले पत्ता लगायो पृथ्वीजस्तै अर्को ग्रह