देवघाटमा शैलेन्द्र पिया

देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा शैलेन्द्रकुमार पिया नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यको अध्यक्षतामा भएको बैठकले पियालाई समितिको अध्यक्षलाई नियुक्त गरेको हो । त्यस्तै समितिको सदस्यमा टंकप्रसाद पौडेल नियुक्त भएका छन् । पिया र पौडेलको कार्यकाल दुई वर्ष तोकिएको छ । दुवै चितवन निवासी हुन् ।

Comments Off on देवघाटमा शैलेन्द्र पिया