दीपिकाले मागिन् एक फिल्मको १० करोड

दिन प्रतिदिन बलिउडकै सर्वाधिक महँगी नायिका हुँदै गएकी छिन्। बलिउड डिम्पल गर्ल भनेर उपनाम पाएकी बलिउड नायिका दीपिका पादुकोणले एउटै फिल्म खेलेबापत १० करोड रुपियाँ पारिश्रमिक मागेर आफ्नो मूल्य बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गत वर्ष २०१३ मा एकपछि अर्को गर्दै लगातार ४ ब्लकबस्टर फिल्म रेस २, ये जवानी हे दिवानी, चेन्नई एक्सप्रेस र रामलीला दिएपछि यो वर्ष आएर आफ्नो…

Comments Off on दीपिकाले मागिन् एक फिल्मको १० करोड