साहित्य महासङ्घको केन्द्रीय चुनाव २८ जुनमा

Sahitya GFNLविश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको नयाँ नेतृत्वको लागि आगामी २८ जुनमा निर्वाचन हुने भएको छ । नयाँ नेतृत्व निर्माण अघि नै सम्पूर्ण शाखाहरुलाई महाधिवेशन गर्न साथै आजीवन तथा संरक्षक सदस्यता वितरण गर्नुपर्ने छ ।

निर्वाचनमा भाग लिनको लागि निर्वाचनको मिति भन्दा ३ महिना अघि नै सदस्यता लिएको हुनु पर्नेछ । निर्वाचनलाई सहजरुपबाट सम्पन्न गर्न सल्लाहकार तथा पूर्व राजदुत मुरारीराज शर्मा (बेलायत) लाई निर्वाचन आयुक्तमा सर्वसम्मत चयन गरिएको छ । (more…)

Comments Off on साहित्य महासङ्घको केन्द्रीय चुनाव २८ जुनमा