जनसंपर्क समिति बेल्जियमको विवाद साम्य पार्ने नयाँ प्रयास

नेपाली जनसंपर्क समिति बेल्जियमका अध्यक्ष सन्तोस जोशी (सुवास)ले एक विज्ञप्ति जारी गर्दै यसको मनमुटाव हटाउने प्रयासस्वरूप नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. प्रकास शरण महतको उपस्थितिमा केही पहल भएको जनाएका छन् । विज्ञप्तिअनुसार निर्णयहरू यस्ता छन्: क) नेपाली जनसंपर्क समितिको निर्णयबाट अलग रहेर केहि साथीहरुले अगल समुह खडा गरि एनआरएनमा चुनाव लडेको परिप्रेक्ष्यमा ति साथीहरुलाई समितिले कारबाही गरेकोमा तत्तकालीन परिवेसमा भएका…

Comments Off on जनसंपर्क समिति बेल्जियमको विवाद साम्य पार्ने नयाँ प्रयास