‘छ एकान छ’ सफल भएपछि लाभांश बाँड्दै

हास्यप्रधान फिल्म छ एकान छले अन्ततः व्यावसायिक दौडमा पनि बाजी मार्यो। पहिलोपटक सानो पर्दाका चर्चित हास्य कलाकारहरूले अभिनय गरेको फिल्मले सफलता पाएको ७ महिनापछि यसले आइतबार राजधानीमा सक्सेज पार्टीको आयोजना गरेको छ। कुल ६० लाख लगानी भएको फिल्मले १ करोड १५ लाख ग्रस कलेक्सन गरी निर्मातालाई ६५ लाख मुनाफा दिलाएको थियो। फिल्मबाट फाइदा हुनेबित्तिकै मुनाफा बाँड्नै पर्छ भन्ने छैन। अझ…

Comments Off on ‘छ एकान छ’ सफल भएपछि लाभांश बाँड्दै