क्यानडामा बस्ने नेपाल सरकारका पूर्व अधिकृतले आत्महत्या गरे

क्यानाडाको अल्बर्टा राज्यको क्यालगरी सहरमा बस्दै आएका नेपाल सरकारका पूर्वकर्मचारी ४९ वर्षीय कृष्णप्रसाद दाहालले कात्तिक २ गते बिहान आफ्नै निवासमा हातको नसा काटेर आत्महत्या गरेका छन्। नेपालमा भक्तपुर कटुन्जे गाविस, सिर्जना नगरमा स्थाई बसोबास भएका दाहाल पाँच महिनाअघि मात्रै गत जुन महिनामा परिवारसहित क्यानडाको स्थायी बसोबास कार्यक्रमअन्तर्गत यहाँ आएका थिए। नेपालमा छँदा प्रधानमन्त्रीको कार्यालयमा अधिकृत पदमा कार्यरत दाहालको उपसचिवको बढुवा…

Comments Off on क्यानडामा बस्ने नेपाल सरकारका पूर्व अधिकृतले आत्महत्या गरे