अवैधानिक विदेशीमाथि कोरियामा धरपकड

दक्षिण कोरियामा अवैधानिक रुपमा बस्दै आएका विदेशीमाथि व्यापक धरपकड शुरु भएको छ । दक्षिण कोरियामा नेपालीहरूको मुख्य बसोबास रहेको क्षेत्र दोङ्देमुनमा अबैधानिक रुपमा बस्दै आएका एक नेपाली पक्राउ परेको बताईएको छ । उनलाई कोरियन अध्यागमनका कर्मचारीहरूले पक्राउ गरेका हुन् । राजधानी सोलभन्दा टाढा रहेको थेगु क्षेत्रबाट एक सय १३ जना अबैधानिक बिदेशी नागरिक पक्राउ परेको बताईएको छ । पक्राउ पर्नेमा…

Comments Off on अवैधानिक विदेशीमाथि कोरियामा धरपकड