डेनमार्कस्थित नेपाली दूतावास बन्द गर्ने तयारी

सरकारले डेनमार्कको कोपनहेगनस्थित नेपाली दूतावास बन्द गर्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले यस सम्बन्धमा निर्णय लिन अन्तिम चरणमा पुगेको बताइएको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले दूतावास बन्द गर्ने विषयमा मन्त्रालयका अधिकारीहरूसँग छलफल गरिसकेका छन् । डेनमार्कले सन् २०१७ भित्र नेपालस्थित आफ्नो आवासीय दूतावास बन्द गर्ने र नेपाललाई दिँदै आएको विकास सहयोगसमेत कटौती गर्ने निर्णय गरिसकेको छ । नेपालको निम्ति…

Comments Off on डेनमार्कस्थित नेपाली दूतावास बन्द गर्ने तयारी