करिश्मा मानन्धरलाई ‘सदाबहार नायिका’ को उपाधि

नायिका करिश्मा मानन्धरलाई सदाबहार नायिकाको उपाधि प्रदान गरिने भएको छ। नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्न कात्तिक ३ गते हङकङमा आयोजना गर्न लागेको सातौं संस्करणको नेफ्टा फिल्म अवार्डमा नायिका मानन्धरलाई सदाबहार नायिकाको उपाधि प्रदान गर्न लागिएको हो। साढे दुई दशकदेखि लगातार नेपाली फिल्म क्षेत्रमा योगदान पुर्याएबापत उनलाई यो उपाधिबाट सम्मानित गरिन लागेको संघले जनाएको छ। संघले यसअघिका अवार्डमा नायक राजेश…

Comments Off on करिश्मा मानन्धरलाई ‘सदाबहार नायिका’ को उपाधि