खाडीका नेपालीहरुको लागि एनआरएनको अक्षयकोष

गैर-आवासीय नेपाली संघका उपाध्यक्ष टि.बि कार्कीले रोजगारीको शिलशिलामा खाडी क्षेत्रमा आएका नेपालीहरुलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्वेश्यले निकट भविष्यमा परोपकारी कोषको निर्माण गर्न गैरहेको जानकारी गराएका छन्|  कार्कीले बुधवार बेल्जियमको सेन्ट-निक्लास स्थित होटल न्यू फ्लान्दरमा एनआरएन बेल्जियमले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्| नेपाल र नेपालीको समृद्वी नै एनआरएनको प्रमुख उद्वेश्य भएको उल्लेख गर्दै…

Comments Off on खाडीका नेपालीहरुको लागि एनआरएनको अक्षयकोष