१२ दलद्वारा सभासदमा ऋषि धमला सिफारिसको हल्ला

संविधानसभामा प्रतिनिधित्व गर्ने २१ सभासद रहेका १२ दलले मन्त्री परिषदबाट मनोनित हुने २६ संविधानसभा सदस्यमा आफूहरुको तर्फबाट रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नाम सिफारिस गरेको ऋषि धमला अध्यक्ष रहेको रोपोटर्स क्लबले प्रेस विज्ञप्तीमा जनाएको छ । तर ती साना दलका नेताहरूले आफूले धमलाको नाम किटान नगरेको तर पत्रकारहरू पनि छानिनु पर्ने भनेको भनी बचाउ गरेका गरेका छन् । दलित…

Comments Off on १२ दलद्वारा सभासदमा ऋषि धमला सिफारिसको हल्ला