मिडिया हाकिमलाई उपहारस्वरूप पत्नी प्राप्त

दक्षिण अफ्रिकामा एउटा अनौठो घटना प्रकाशमा आएको छ । सरकारी प्रशारण संस्था ‘साउथ अफ्रिका ब्रोडकास्टिङ कर्पोरेशन’ (एसएबीसी) का प्रमुखले उपाहारस्वरुप पत्नी प्राप्त गरेको खबरले दक्षिण अफ्रिकामा हल्लीखल्ली मच्चिएको छ । सो खबरलाई देशको लैंगिक समानता सम्बन्धी आयोगले समेत पुष्टि गरेको छ । आयोगका अनुसार एसएबीसीका प्रमुख मोत्सेएनेंगविरुद्ध उजुरी दर्ता भएको छ । उजुरीमा उनले उपहारस्वरुप पत्नी प्राप्त गरेको तथा यसले…

Comments Off on मिडिया हाकिमलाई उपहारस्वरूप पत्नी प्राप्त