अनलाईन ठगी मौलायो

सरकारले नेटर्वकिङ व्यवसायलाई बन्द गराए पनि अनलाईन नेटवर्किङ मार्फत सर्वसाधारण ठगिने गरेका छन्। अस्ट्रेलियामा कार्यालय खोलेर नेपालमा कन्सल्टेन्सी, ट्राभल एजेन्सी, हुण्डी र नेटर्वकिङ व्यवसाय मार्फत सर्वसाधारण ठगिएका हुन् भन्ने समाचार नेपाल समाचारपत्रले उल्लेख गरेको छ । सो समाचारअनुसार, नेपालको नागरिकता त्यागेका अष्ट्रलियन नागरिक सुनिल उप्रेतीले द लास्ट मिनेट ग्र्याब डटकम अनलाईन माफर्त महंगो मुल्यमा सामान ठगी गरेको पीडितहरूले गुनासो गरेका…

Comments Off on अनलाईन ठगी मौलायो