Oct 162014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

पासा पुच बेल्जियमले बेल्जियमको ब्रुगेमा अक्टोवर २४ शुक्रवार म्हपूजाको आयोजना गरेको छ| म्हपूजा तथा नेपाल सम्बत ११३५ को अवसरमा नेपाली pasa puchaगायक हेमन्त शर्मा आफ्नो सांगेतिक प्रस्तुतीका साथ उपस्थित हुने भएका छन | उनलाई बेल्जियम स्थित स्थानीय कलाकारहरुले पनि साथ दिदैछन | कार्यक्रममा स्वादिष्ट नेवारी परिकारको समेत व्यवस्था गरीएको छ |

बेलुका ठिक ५.३० बाट शुरु हुने कार्यक्रममको प्रवेश शुल्क युरो १० रहेको छ भने कार्यक्रम स्थल जानको लागी अन्त्वेर्पेंनबाट बसको व्यवस्था समेत गरीएको छ |