Sep 292014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

Rajini thapaमिसेज नेपाल रजनी थापाले मलेसियामा सम्पन्न मिसेस युनिभर्स–२०१४ मा मिसेज ब्यूटीफूलको उपाधि प्राप्त गर्नुभएको छ ।
इ–प्लानेटका अध्यक्ष सन्तोष सापकोटाका अनुसार, मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनल प्रतियोगिता ६३ देशका सुन्दरीको सहभागिता थियो ।  यसअधि ‘मिसेस ग्लोब २०१३’ मा नेपालका तर्फबाट सहभागी बनेर रजनी थापाले ‘मिसेस फिलेन्थ्रोपी’ विधाको अवार्ड जित्नुभएको थियो ।
गत वर्ष मिसेस नेपाल मीना घिमिरेले ‘मिसेज इन्टेलिजेन्स’ को उपाधि प्राप्त गर्नुभएको थियो