Aug 042014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

ब्रसेल्सको सेन्ट्रल ला बुर्समा रहेको पिजा हट रेस्टुरेन्टमा शुक्रवार अपरान्ह पिस्तोल देखाइ लुटीएको छ ।
Pizza hut BXLरेस्टुरेन्ट म्यानेजरले पैसा दिन आनाकानी गरेपछि ति लुटेराले पिस्तोल देखाएका बताइएको छ । समाचार अनुसार घटनाको बखत रेस्टुरेन्टमा अन्य ग्राहकहरू पनि थिए र ती लुटेराले ब्ल्याक बक्समा रहेको १ हजार युरो लिएर भागेका थिए । प्रहरीले हालसम्म पक्रन सकेको छैन ।