Jun 162014
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

kapil-sharma
कपिल शर्माको कमेडी नाइट्स सेप्टेम्बरदेखि बन्द हुने भएको छ । भारत र हिन्दीभाषीहरू बीच अत्यन्त लोकप्रीय कार्यक्रम बन्द हुने समाचार प्रशंसकहरूको लागि झट्का बनेको छ । उनले यसबारे ट्वीट् गर्दै लेखेका छन्-
“‘Comedy nights’ is going off air from september.. V will come back with new characters n new set.. Till den.. Keep smiling :),”
कमेडी नाइट्समा बिट्टु शर्मा बनेर खेल्ने कपिल शर्माले अर्को नयाँ कार्यक्रम चलाउने र त्यसमा अन्य नयाँ पात्रहरू र सेट फरक खालको हुने जनाएका छन् ।