Mar 012015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

sonam-salman-khan‘प्रेम रतन धन पायो’ नामक फिल्मकी अभिनेत्री सोनाम कपूरमा स्वाइन फ्लू पोजेटीभ देखिएपछि उनको नजिक संपर्कमा आएकाहरूलाइ खतरा भएको छ । उनको ‘पर्सनल ट्रेनर’ मा पनि स्वाइन फ्लू पोजेटीभ देखिएको छ ।

‘प्रेम रतन धन पायो’ नामक फिल्मकी अभिनेत्री सोनाम कपूरको सहकर्मी नायक हुन् – सलमान खान । स्वाइन फ्लूबाट बेलैमा बँच्नको लागि सलमान खानले पनि जँचाउने चिकित्साकर्मीहरूले बताएका छन् ।

 Leave a Reply

(required)

(required)


*