जनवरी ३ मा ब्रसेल्समा नयाँ वर्ष कार्यक्रम

happy new yearआउँदो जनवरी ३ आइतबारको दिन नेपाल ब्रुस्सेल मिलन केन्द्रको योजनामा बेल्जियमका चर्चित कलाकारहरु र स्थानिय कलाकारको संयुक्त प्रस्तुतीमा बिशेष सांगीतिक कार्यक्रम हुने भएको छ । साथमा बिभिन्न नेपाली खानाको परिकार पनि ।
कार्यक्रमलाइ सफल बनाउन सम्पुर्ण बेल्जियमबासी नेपाली दाजु भाई दिदि बहिनिहरु र बिभिन संघ-संस्थाका प्रतिनिधिहरु लाई नेपाल ब्रुस्सेल मिलन केन्द्रले  आमन्त्रणा गरेको छ ।
समय :- दिउँसो 4 बजे देखि सांझ 10 बजे सम्म
स्थान :- Rue Eloy 80, 1070 Anderlecht(Brussels),,very close to Midi station.
सहयोग स्वरुप- 15 यूरो मात्र