लेंटी फ्रान बेल्जियम सुन्दरी

miss belgiumअन्त्वेर्पेंन निवासी २१ वर्षीय लेंटी फ्रान मिस बेल्जियम २०१६ चयन भएकी छन । ३० जना प्रतिष्पर्धी बीच हिजो मिस बेल्जियमको घोषणा गरिएको थियो ।

१८ बर्षिय स्टेफेन गेलडोफ दोश्रो र बो प्रियत तेश्रो भएकी छन् ।

नृत्यमा रुची राख्ने फ्रान पेशाले मेडिकल विद्यार्थी हुन्।उनि यस बर्ष भरी बेल्जियम सुन्दरी भनेर चिनिने छन ।

फोटो/फ्लान्दर