ब्रसेल्समा बिमा तालिम

नेपाली व्यवसायी संघ बेल्जियमको आयोजना र नेपाल ब्रसेल्स मिलन केन्द्र ब्रसेल्सको संयोजनमा बेल्जियमबासी नेपालीहरूका निम्ति बिमाबिज्ञद्वारा तालिम  एवंअन्तरक्रिया कार्यक्रम हिजो आइतवार सम्पन्न भयो। उक्त अवसरमा अनिवार्य रुपमा गर्नुपर्ने बिमा, स्वेच्छिक् बिमा, ब्यवसायीले गर्नुपर्ने बिमा , जीवन बिमा, कार बिमा (दुर्घटना भएमा Europees aanrijdingsformulier-EAF कसरी भर्ने) जस्ता विविध बिमासम्बन्धि जानकारीमूलक सूचना प्रवाहित गरिएको थियो ।

bxl insurance interaction programतालिममा नेपाली व्यवसायी संघको बेल्जियमको तर्फबाट अध्यक्ष श्री सि. पि. भट्ट र महासचिब श्री यामु निरौलाले तथा विमाबिज्ञ Mr. Niemegeers Jean Christtophe ले  उदाहरण सहित प्रस्ट्याउनु भएको थियो।

नेपाल ब्रुसेल्स मिलन केन्द्रको अध्यक्ष श्री यज्ञ बहादुर गुरुङले यस धन्यवाद ज्ञापन गर्दै अन्तर्कृया कार्यक्रमका सहभागीहरूको उत्साह र सक्रिय सहभागिता प्रशंसा गर्नुभयो । कार्यक्रममा मिलन केन्द्रका महासचिव श्री हरीकृष्ण श्रेष्ठलाइ पितृ शोक परेको हुनाले १ मिनेट उहाँको  बुवाको सम्झनामा मौन-धारण गरिएको थियो ।

bxl insurance interaction2

सहभागीको नामावाली:

1. C.P. Bhatta (नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्ष)
 2. Yamu Niraula (नेपाली व्यवसायी संघ बेल्जियमको महासचिव)

3. Niemegeers Jean Christtophe (बिमा बिज्ञ) 
4. Yagya Bahadur Gurung

5. Bimal Giri
   6. Lok Nath Sharma

7. Suresh Kumar Korangi Gurung 
8. Ishora Sharma

9. Gajendra (Kamal) Gurung 
 10. Kamal Kumar Paudel

11. Sarswoti Subedi 
12. Ambika K.C.

13. Rita Thapa
 14. Narayan Shapkota

15. Raju Thapa    
16. Prem Timsina