English?

  • एनआरएन संघमा भवन भट्ट भर्सेस जमुना गुरूङ
    एनआरएन संघमा भवन भट्ट भर्सेस जमुना गुरूङ

    – पंचम अधिकारी अन्ततः एनआरएन संघको अध्यक्ष पदमा जापानका भवन भट्ट र अस्ट्रेलियाकी जमुना गुरूङबीच निर्वाचन हुने देखिएको छ । दुई कार्यकाल उपाध्यक्ष भैसकेका भट्टले अध्यक्षका निम्ति आफ्नो उमेदवारी घोषणा गरिसकेका छन् । श्रीमति गुरूङको [ थप …]

  • कहाँ जान्छ तस्करीको सुन ?
    कहाँ जान्छ तस्करीको सुन ?

    सुरक्षा कमजोरीको फाइदा उठाउँदै तस्करहरुले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर अबैध रुपमा ठूलो परिमाणमा सुन तस्करी गरिरहेका छन् । अवैध रुपमा चीनसँगका विभिन्न खुल्ला नाका र त्रिभुवन विमानस्थलबाटै सुन नेपाल भित्र्याउने र भारतसँगै तेस्रो बजारमा  कारोबार [ थप …]

आख्यान/व्याख्यान

  • अमेरिकाको नेपाली मन्दिरमा बुद्धको मूर्ति
    अमेरिकाको नेपाली मन्दिरमा बुद्धको मूर्ति

    अमेरिकाको म्यारिल्यान्ण्ड राज्यको वेल्सभिलस्थित नेपाली मन्दिरमा भगवान् गौतम बुद्धको मूर्ति अनावरण गरिएको छ। मूर्तिलाई विनोद चौधरीकी श्रीमती सारिका चौधरी र  अमेरिकाका लागि महामहिम नेपाली राजदूत डा अर्जुन कुमार कार्कीले संयुक्त रुपमा  लुम्बिनी बगैंचा सहितको बुद्धको मूर्ति अनावरण गरेका हुन्। समारोहमा विनोद [ थप …]

  • बाढीले बगाएको दोस्रो गैँडालाई पनि भारतबाट उद्धार गरी ल्याइयो
    बाढीले बगाएको दोस्रो गैँडालाई पनि भारतबाट उद्धार गरी ल्याइयो

    अघिल्लो हप्ता भीषण वर्षापछि चितवनको राप्ती र नारायणी नदीमा आएको बाढीले बगाएर भारत पु-याएको दुर्लभ एकसिंगे गैँडाको उद्धार गरी आज चितवन ल्याइएको छ । बाढीले भारतको वाल्मीकि नगरमा पु-याएको वयस्क पोथी गैँडालाई उद्धार गरी आज बिहान चितवनको रत्ननगरस्थित सौराहा ल्याइपु-याइएको [ थप …]

  • अण्डा स्क्यान्डल : बेल्जियममा ५७ कम्पनी अनुसन्धानमा, नेदरल्याण्डमा बिक्री बन्द
    अण्डा स्क्यान्डल : बेल्जियममा ५७ कम्पनी अनुसन्धानमा, नेदरल्याण्डमा बिक्री बन्द

    युरोपेली देशहरूमा उत्पादित अण्डामा एक प्रकारको हानिकारक तत्व फेला परेपछि अण्डाको खपत स्वाट्टै घटेको छ । अण्डा हुर्काउँदा प्रयोग हुने विषादी Fipronil को मात्रा धरै पाइएपछि अहिले अण्डा खान हुने कि नहुने भनेर आशंका फैलिएको छ । खासगरी नेदरल्याण्डमा उत्पादित [ थप …]

  • एनआरएन सँघ अमेरिकाको विवाद समाधानार्थ केन्द्रीय कार्यदल गठन
    एनआरएन सँघ अमेरिकाको विवाद समाधानार्थ केन्द्रीय कार्यदल गठन

    गैरआवासीय नेपाली  (एनआरएन) संघ अमेरिकाको निर्वाचनमा अध्यक्ष काउम्मेदवार रहेका गौरीराज जोशीको योग्यताबारे निर्णय गर्न संघको अन्तराष्ट्रिय समन्वय परिषदको जर्मनीको फ्र्यांकफर्ट शहरमा सोमबार राती अबेरसम्म भएको बैठकले संघका विधान मस्यौदा समिति कार्यदलका संयोजक हेमराज शर्माको नेतृत्वमा केन्द्रिय संरक्षक दिल गुरुङ र [ थप …]

  • इ.यु. अध्यक्ष जँ क्लाउड जंकरले मेर्केलको फोन रिजेक्ट गरे
    इ.यु. अध्यक्ष जँ क्लाउड जंकरले मेर्केलको फोन रिजेक्ट गरे

    युरोपकी सबैभन्दा शक्तिशाली व्यक्ति भनेर जर्मन चान्सलर एन्जेला मेर्केललाई चिनिन्छ । उनको कललाई नामंजुर जो कसैले गर्न सक्दैन । तर मेर्केल कै समर्थनमा युरोपियन युनियनको अध्यक्ष भएका जँ क्लाउड जंकरले उनको फोन कल ‘रिजेक्ट’ गरेर पत्रकारहरूलाई छक्क बनाइदिए । ब्रसेल्समा [ थप …]

  • नागपञ्चमीसम्बन्धी दुई प्रचलित कथा
    नागपञ्चमीसम्बन्धी दुई प्रचलित कथा

    नागपञ्चमी किन मनाइन्छ ? कथा १: एक राजाका सात पुत्र थिए । उनीहरू सबैको विवाह भइसकेको थियो । तीमध्ये ६ वटा छोराका सन्तान भइसकेका थिए । कान्छो छोरोको चाहिँ सन्तान भएको थिएन । कान्छी बुहारीलाई जेठानीहरूले बाँझी भन्दै गिज्याउँथे । [ थप …]

  • एनआरएन संघको अध्यक्षलाई अनुशासन समितिमा उजुरी, महासचिवलाई कार्यवाहीको माग
    एनआरएन संघको अध्यक्षलाई अनुशासन समितिमा उजुरी, महासचिवलाई कार्यवाहीको माग

    चुनावको मुखमा एनआरएन संघको विवाद: गैरआवासीय नेपाली (एनआरएन) संघको विश्व सम्मेलनको पूर्वसन्ध्यामा एनआरएन संघ अमेरिकामा ह्वारह्वार्ती फैलिएको विवादले केन्द्रीय नेतृत्वलाई नराम्ररी फँसाएको छ । यो विवादमा केन्द्रीय अध्यक्ष र महासचिव राम्रैसँग टकराएपछि विश्वभरका एनआरएनकर्मीहरूमा पक्ष-विपक्षमा ध्रुविकरण हुन थालेको छ र यसले [ थप …]

  • पोर्चुगलमा नेपाली ठगहरूको बिगबिगी
    पोर्चुगलमा नेपाली ठगहरूको बिगबिगी

    उत्तरी र पश्चिमी युरोपमा अध्यागमन कानूनहरू कडा हुँदै गएपछि नेपालीहरूको आकर्षण दक्षिणी युरोपेली देश पोर्चुगल बनेको छ । युरोपियन युनियनको सदस्य राष्ट्र पोर्तुगल अध्यागमन कानूनमैत्री देश मानिन्छ । त्यसैले युरोपभरि कागजी समस्या भएका नेपालीहरू यहाँ थुप्रिन्छन्, युरोपेली रेसिडेन्सी पर्मिट पाउने [ थप …]

  • ब्रसेल्स, एन्टवर्प र लिएजको ट्रेन स्टेसनमा सुरक्षा जाँच हुने
    ब्रसेल्स, एन्टवर्प र लिएजको ट्रेन स्टेसनमा सुरक्षा जाँच हुने

    अबदेखि ब्रसेल्स मिडी, एन्टवर्प सेन्ट्रल र लिएजको ट्रेन स्टेसनमा यात्रुहरूको सुरक्षा जाँच हुने भएको छ । यसनिम्ति मेटल डिटेक्टर र ब्यागेज स्कानर जडान गरिएका छन् र यात्रुहरूलार्इ छड्के जाँच गरिने बताइएको छ । यी ट्रेन स्टेसनहरू अन्तर्राष्ट्रिय सेवासँग जोडिएका छन् [ थप …]

  • क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा
    क्यानेडियन प्रम ट्रुदो टोरोन्टो हिन्दू मन्दिरमा

    क्यानेडियन प्र.मं. जस्टिन ट्रुदो टोरोन्टोले हिजो श्री स्वामीनारायण हिन्दू मन्दिरको दसाैं वार्षिक कार्यक्रममा भाग लिंदै प्रार्थना गरे । उनले क्यानडाका हिन्दू समुदाय र क्यानेडियन मूल्य र मान्यताहरूबीच सामन्जस्यता रहेको उल्लेख गरे । पूजाका क्रममा उनले पुजारीलार्इ क्यानडाको भलो हुने संकल्प [ थप …]

  • र्फ्र्याङफर्ट बैठकले एनआरएनको नेतृत्व तय गर्ने!
    र्फ्र्याङफर्ट बैठकले एनआरएनको नेतृत्व तय गर्ने!

    – डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड गैर-आवासीय नेपाली (एनआरएन) सँघको विश्व सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रिय समन्वय परिषदका साधारण सभाहरू अहिले धमाधम भइरहेका छन् । प्रवासको नेपाली समाजलाई सेवा गर्न चाहने सहयोगी हात र समझदार आत्माहरुको आकर्षण एनआरएन सँघमा झन-झन बढीरहेको देखिन्छ र [ थप …]

  • सुनिललार्इ फकाउँदै कपिल शर्मा
    सुनिललार्इ फकाउँदै कपिल शर्मा

    कपिल शर्मा शोबाट बाहिरिएका सुनिल ग्रोवरलार्इ शोमा फर्काउन  कपिल शर्माले फकाइरहेको समाचार भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यी दुर्इबिचको झगडापछि ‘द कपिल शर्मा शो’ को स्तर घटेको धेरै दर्शकले गुनासो गर्ने गरेका छन् । यही गुनासोलार्इ सम्बोधन गर्न कपिलले [ थप …]

डायस्पोरा

  • एनआरएन संघ अध्यक्ष घलेको एन्टवर्पमा भेटघाट कार्यक्रम 
    एनआरएन संघ अध्यक्ष घलेको एन्टवर्पमा भेटघाट कार्यक्रम 

    एनआरएनका केन्द्रीय अध्यक्ष शेष घलेको उपस्थितिमा यही २५ सेप्टेम्वरमा एन्तोरपेनमा स्वागत, सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भयो । राष्ट्रिय गीतसँगै मैन प्रज्वलन गरी कार्यक्रमका प्रमुख अतिथी महामहिम राजदूत लोक बहादुर थापा, विशेष अथिती अध्यक्ष घले तथा कार्यक्रमका सभापति एनआरएन बेल्जियमका [ थप …]

  • एनआरएनए महासचिवमा अर्जुन श्रेष्ठ र त्रिलोक गुरुङको दावी
    एनआरएनए महासचिवमा अर्जुन श्रेष्ठ र त्रिलोक गुरुङको दावी

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिवमा वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठ र बहालवाला सल्लाहकार रहेका हङकङका त्रिलोक (यमकुमार) गुरुङले उमेदवारी घोषणा गरेका छन् । बेल्जियममा व्यवसाय गर्दै आएका श्रेष्ठले एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न उम्मेदवारी घोषणा [ थप …]

  • शेष घले र भवन भट्ट सोमबार बेल्जियममा
    शेष घले र भवन भट्ट सोमबार बेल्जियममा

    एनआरएनका केन्द्रीय अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट सहित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा यूरोप क्षेत्रका अरु राष्ट्रिय समितिका कार्यकारिणीहरुको उपस्थितिमा बेल्जियममा आउदो सोमबार २५ सेप्टेम्बरका दिन एक भेटघाट कार्यक्रमको आयोजना गरिने भएको छ । केन्द्रीय अधिवेशन नजीकिदै गर्दा बिश्वभर छरिएर रहेका नेपालीहरुको छाता सँगठनको चुनावी माहोल गरम भैरहेको र यस क्षेत्रबाट विभिन्न पदहरुमाउम्मेदवारी घोषणा गर्ने लहर चलेको अवस्थामा केन्द्रीय पदाधिकारीहरुको यूरोप दौडाहालाई अर्थपूर्ण रुपमा हेरिएपनि यहाँ कार्यक्रम आयोजक राष्ट्रकाअध्यक्ष लोक दाहाल र महासचिव आङमाया लामाले भने संस्थाका गतिविधि, वर्तमान समितिका उपलव्धि, बिश्व सम्मेलनको तयारी तथा भावीकार्यक्रमबारे जानकारी र भेटघाटका लागि कार्यक्रम तय भएको बताउनु भएको छ । बेल्जियम र छिमेकी राष्ट्रहरुमा रहनुभएका समस्त एनआरएनहरुलाई सोमबार २५ सेप्टेम्बर २०१७ का दिन एन्तोरपेनको नेशनल होटलमा अपरान्ह ५ बजेउपस्थितिका लागि निमन्त्रणा गरिएको छ । दिपेन्द्र के.सी.

  • ब्रसेल्समा दसैं मनाइने
    ब्रसेल्समा दसैं मनाइने

    आउँदो सेप्टेम्बर २४ आइतबारको दिन दिउसोको २ बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रसेल्लमा बडादसैं मनाउने कार्यक्रम  तय भएको केन्द्रका महासचिव हरीश्रेष्ठले बताएका छन् ।   पाल ब्रुसेल्स मिलन केन्द्रले ब्रुसेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  दसैको मनोरञ्जनका साथमा खानपिन तथा सुभकामना आदानप्रदान मात्रै नभएर स्थानियकलाकारहरुको जोडदार प्रस्तुतिको  साथमा दु:ख, पिडा र थकानको भारि बिसाउने प्रयत्न गर्नेछ|

  • बेल्जियममा मोती जयन्ति
    बेल्जियममा मोती जयन्ति

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा १५२ औं मोती जयन्ती १० सेप्टेम्वरका दिन लुभेनमा मनाइयो । नेपाली साहित्यमा गजल लेखनका अगुवा, समालोचक एवँ अन्वेषक भट्टलाई सम्झदै दीप प्रज्वलनबाट शुरु कार्यक्रम  अनेसास बेल्जियमका  का.वा. अध्यक्ष राजकुमार पुडासैनीको सभापतित्वमा भएको थियो ।  [ थप …]

  • यूकेमा एनआरएनसंघप्रति कम चासो
    यूकेमा एनआरएनसंघप्रति कम चासो

    गैरआवासीय नेपाली संघ यूकेमा जम्मा ३ हजार ६ सय ४४ साधारण सदस्य कायम भएका छन् । बेलायत, युरोपमा नेपालीहरूको सबैभन्दा पुरानो बस्ती भएको देश हो र अहिले पनि युरोपमा सबैभन्दा बढी नेपालीहरू यहिँ बस्छन् । बेलायतमा ५० हजारभन्दा बढी नेपाली [ थप …]

  • एनआरएनसँघ अमेरिकाको निर्वाचन स्थगित
    एनआरएनसँघ अमेरिकाको निर्वाचन स्थगित

    गैर आवाशीय नेपाली संघ अमेरिकाको प्रस्तावित विवादास्पद  निर्वाचन टेनेसी अदालतको कारण देखाउ आदेशसंगै स्थगित गरिएको छ । संघको अमेरिका स्थित निर्वाचन आयोगले मंगलबार दिउँसो आपतकालीन सूचना जारी गरेर मतदान हुनभन्दा तीन दिन अघि अर्को सूचना नभएसम्मका लागि भन्दै निर्वाचन स्थगित [ थप …]

  • ब्रसेल्समा तीज मनाइने
    ब्रसेल्समा तीज मनाइने

    आउँदो जुलाई २० आइतबार ब्रसेल्समा नेपाली नारीहरुको महान पर्व हरितालिका तीज कार्यक्रम आयोजना हुने भएको छ।   नेपाल ब्रुसेल्स मिलन केन्द्रको आयोजनामा हुन गईरहेको यस वर्षको तीज कार्यक्रमको उदेश्य बेल्जियममा रहनु भएका नेपाली दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर तीजको मनोरञ्जनका साथमा खानपिन [ थप …]

  • सात महिनामा बेल्जियमको वेस्ट फ्लान्डर्समा तिन हजार ‘ईलेगल’ पक्राउ
    सात महिनामा बेल्जियमको वेस्ट फ्लान्डर्समा तिन हजार ‘ईलेगल’ पक्राउ

    गत जनवरीदेखि हालसम्म बेल्जियमको वेस्ट फ्लान्डर्स प्रान्तमा मात्र ३,०७६ जना गैरकानूनी आप्रवासी पक्राउ परेको सो प्रान्तका गभर्नरले उल्लेख गरेका छन् । पछिल्लो दुई महिनामा हरेक हप्ता सरदर एक सय जना पक्राउ परिरहेको उनले बताए । वेस्ट फ्लान्डर्स नर्थ सीसँग जोडिएको [ थप …]

  • मेक्सिको बोर्डरनजिक ट्रकभित्र ८ जना मृत फेला
    मेक्सिको बोर्डरनजिक ट्रकभित्र ८ जना मृत फेला

    मेक्सिको बोर्डरनजिक अमेरिकाको टेक्सासस्थित सान एन्टोनिओ शहरमा पार्किङ गरिएको एउटा ट्रक भित्र ८ जना मानिस मृत अवस्थामा फेला परेका छन् । सान एन्टोनिओको एउटा वालमार्ट बाहिर पार्क गरिएको सो ट्रक भित्रै रहेका एकजनाले वालमार्टका एक कर्मचारीसंग पानी मागेका थिए र [ थप …]

  • मिजौरीमा आदिकवि  र युवाकविको स्मृति दिवश
    मिजौरीमा आदिकवि र युवाकविको स्मृति दिवश

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा आदिकवि भानुभक्त  आचार्य  र युवाकवि मोतीराम भट्टको स्मृति दिवश  सम्पन्न भएको छ । कार्यक्रम गत जुलाई २२ मा सेन्ट लुइस मिजौरीमा  सम्पन्न भएको हो । मिजौरी च्यापटरकी अध्यक्ष उर्मिला निर्दोषीको सभापतित्वमा आयोजित  सो [ थप …]

  • एनआरएनसँघ बेल्जियममा भ्यागुताको धार्नी
    एनआरएनसँघ बेल्जियममा भ्यागुताको धार्नी

    एनआरएन सँघ बेल्जियममा भ्यागुताको धार्नी जुटाउनका लागि जोडतोडले कसरत भैरहेको छ । पछिल्लो कसरत हो काँग्रेससमर्थित जनसंपर्क समितिको सिता सापकोटाको आधिकारिक पक्ष र एमाले समर्थित प्रवासी नेपाली मंचको आधिकारिक गुटको समझदारी । र, त्यसको प्रतिरोधमा आएको माओवादी, राजावादी र जनजातिवादीको [ थप …]