१९ फ्रेब्रुअरीमा ब्रसेल्समा प्रजातन्त्र दिवस

६८ अाैं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ब्रसेल्सस्थित नेपाल दूतावासले एक शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।

१९ फ्रेब्रुअरी सोमबार आयोजित सो कार्यक्रममा बेनेलक्स मुलुकहरू ( बेल्जियम, नेदरल्याण्ड र लक्जेमबर्ग) मा बसीरहेका सबै नेपालीहरूलाइ आमन्त्रण गरिएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा निमन्त्रणा  पत्रमा स्थान र समय उल्लेख गरिएको छ ।