अक्टोबर ८ मा ब्रसेल्समा दसैं कार्यक्रम

आउँदो  अक्टोबर ८ शनिबारको दिन दिउँसोको २ बजेदेखि नेपाल ब्रसेल्स मिलन केन्द्रको आयोजनामा ब्रस्सेलमा बडादसै मनाउने कार्यक्रम हुन गईरहेको हुदा, बेल्जियममा रहनुभएका सम्पूर्ण नेपाली बन्धु र इच्छुकहरूलाइ सहभागी हुन आव्हान गरिएको केन्द्रका महासचिव

हरी श्रेष्ठले इन्फोमालालाइ बताएका छन् ।
dashain-aayoनेपाल ब्रुसेल्स मिलन केन्द्रले ब्रुसेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरु एकैथैलोमा भेला गराएर  दसैको मनोरञ्जनका साथमाखानपिन तथा सुभकामना आदानप्रदान  मात्रै नभएर स्थानिय कलाकारहरुको जोडदार प्रस्तुतिको  साथमा दु:ख, पिडा र थकानको भारि बिसाउने प्रयत्न गर्नेछ|
र यसै सुर्चनालाइ निम्तो मानेर सम्पुण बेल्जियमबासि र बेल्जियम बाहिरका नेपाली दाजुभाई तथा दिदिभाहिनिहरु उपस्थितभै हाम्रो हौसलामा थपटेवा पुर्याईदिनुहुन अनुरोध गरिएको छ।
Ø  बेल्जियम स्थित नेपाली संघ सस्था बाट पाल्नुहुने प्रतिनिधिले  कृपया ०५/१०/२०१६ भित्र जानकारी गराउनुहुन बिनम्र अनुरोध गर्दछौ:
सुरेश कुमार कोरङ्गी गुरुङ – 0485 64 03 76  email: nbmk2011@yahoo.com
श्रीमती रीता खड्का – 0486 04 31 47
Ø  आफ्नो नित्र्य, गान र अन्य प्रतिभा देखाउन चाहनुहुनेले कृपया निम्न व्यक्तिलाई सम्पर्क गर्नुहोला:
दिपक भण्डारी . 0488 41 14 54
येदिना के. सी. 0489 06 05 10    
आर्थिक सहयोग गर्न चाहनेहरुले कृपया निम्न व्यक्तिलाई सम्पर्क गर्नुहोला:
नारायण सापकोटा : 0484 61 01 63
अम्बिका के. सी.,0486 49 57 65
अर्जुन घिमीरे : 0486 57 16 68
श्रीमती रीता श्रेष्ठ : 0484 86 30 66
 
थप जानकारी .
ठाउँ: Rue gheude 54 1070 anderlecht (ब्रुस्सेल मिडि ट्रेन स्टेसन बाट हिडेर ३ मिनेट मात्रै)
समय: ०८/१०/२०१६ शनिबारको दिन दिउसोको २ बाट राति १० बजे सम्म)
टिकट दर: यूरो १५ मात्रै (खानाको र पानीको व्यवस्था सहित)