कविता

Apr 182017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page
Hari fotoआज फेरि हाम्रो नेपाली क्यालेनडरले एउटा नयाँ फन्को मारेको
नेपाली जनमानसमा फेरि एउटा अलौकिक आशाको किरण परेको
तर क्यालेनडरका दिनमात्रै अघि बिकाश उही धेरै पछाडीनै
महंगी, अव्यवस्था, अराजकता, दुर्गन्ध फोहोर जस्ताको तस्तै
 
नयाँ बर्ष, यो बर्ष तिमि, आमाको  रगत चुस्ने कुनैपनि राक्षसहरुलाई नलिईकन
नयाँ बर्ष, यो बर्ष तिमि, देश बिगार्ने सबै नरपिचासहरु बागमतिमा बगाईदेउ
नयाँ बर्ष, यो बर्ष तिमि, नयाँ जोश, नयाँ उमंग, नयाँ बिहानी लिएर आउ
दिक्क दाक्क, वाक्क इक्क, भएका सम्पूर्ण नेपाली अनुहारमा मुस्कुराहट लिएर आउ 

हरीकृष्ण श्रेष्ठ
गोकर्ण
हाल: ब्रसेल्स
Apr 182017
 
ब्रसेल्समा नयाँ वर्ष कार्यक्रम सम्पन्न

नेपाल ब्रुसेल्स मिलन केन्द्र बेल्जियमले गएका बर्षझै, नयाँ नेपाली बर्ष २०७४ साललाई भब्यताको साथ स्वागत गर्दै शुक्रबार १४ अप्रिल २०१७ माबेल्जियमको राजधानी ब्रुसेल्समा भब्यताको साथ सम्पन्न गरेको छ | संस्थाका अध्यक्ष यज्ञ बहादुर गुरुङ्को सभापतित्वमा [ थप …]

Jul 252016
 
मनको भित्तामा पुरानो दृश्य !

(कविता) मनको भित्तामा पुरानो दृश्य ! बलजफ्ती गर्छ समय ! एउटा घेरा नाघेर पुग्नलाई धेरै पछि सम्झनाहरु बनिसकेका छन् विषको प्याला तर मान्दैन यो मन नफर्किनलाई पछि । त्यता फर्किनुु श्वास फेर्नु हो काँडाहरुको ओद्रिएपछि [ थप …]

Apr 102016
 
आधुनिक उन्माद

(कविता ) आधुनिक उन्माद  याद गर्ने बेलामा सपनाहरुलाई याद नगर्ने, ब्युझिने बेलामा स्पेनका साँढेझै, अजिव अजिवका तमासा देखाउदै, भावनाका कोमल थुँगाहरुलाई किचिमिची पारेर, बिजयको उन्माद देखाउने के भएको हाम्रो समाज ? आज लयमा छ, अर्को [ थप …]

Mar 222016
 
होली

कविता  उठाएर काला धब्बा पृथ्वीबाट सूर्यका किरणहरु आकाश तिर उठेका छन हावामा मौसम बदलिएको छ अनौठो प्रतित भएको छ एक बिचित्र दिव्य सन्तोष छ मनमा लाग्छ यो मेरै लागी सुनौलो छ आउ सुन्दर रंगहरुले रंगाउ [ थप …]

Dec 222015
 
मेरो देउता !

कविता देउता ! मैले तिमीलाई पूजेको मात्रै हो आफू जत्ति जानेको छैन, दुनियाँबाट पिटिएको छु मै बरु आवेशमा तिमीलाई एक लात हानेको छैन । कहाँ, कस्ले, किन, कसरी भन्छ ? थकित आस्थाको भरिया “दीपेन्द्र” ले [ थप …]

Dec 072015
 
दासप्रथा र  नाकाबन्दी

(कविता ) स्वार्थहरुले शक्तिशाली आसन खोजेपछि बन्दी भएका हुन स्वतन्त्रताहरु !! नुुहेर यति धेरै झुुकेर यति धेरै पाउ पर्नुुको परिणाम — उठ्न सकेको छैन देश ! कति सफेद चित्र । सँकटका झरीहरुमा आत्मनिर्भरताका गँजडी गफहरु [ थप …]

Dec 072015
 
नाकाबन्दीको समर्थनमा 

कविता स्वार्थहरुले शक्तिशाली आसन खोजेपछि बन्दी भएका हुन स्वतन्त्रताहरु !! नुुहेर यति धेरै झुुकेर यति धेरै पाउ पर्नुुको परिणाम — उठ्न सकेको छैन देश ! कति सफेद चित्र ।    सँकटका झरीहरुमा आत्मनिर्भरताका गँजडी गफहरु [ थप …]

Sep 152015
 
हामी फर्कन्छौं लालबावु महोदय !

रेमिट्यान्सको लड्डूूले हृष्टपुष्ट लाग्ने लालबावुहरु ! डी.भी. र पी.आर.का हल्लाहरु, निजामती हप्कीदप्की र फेरि हल्लाहरुकै सिरक ओढेर निदाउने आदतमा तिमीहरुलाई बिझाउँदैनन् ? करङहरु पियन र कुल्लीहरुका ? लाईनका लाईन हरियो पासपोर्टमा डिपार्टचर हानेर दिनका दिन [ थप …]

Apr 052015
 
बलात्कार

(कविता) जव तिमी ! यो राज्यले तोकेको सवैभन्दा सुरक्षित शहरको अति सुरक्षित गल्लीमा निस्कन्छ्यौ तिमीलाई चियाउँछन आँखाहरु र्याम्पकी अर्धनग्न मोडल क्याटवाककी नवयौवना वा कुनै छाडा चलचित्रकी उत्ताउली नायिकाको विम्वमा । मध्य सडकको जँड्याहा भेट्छयौ उ पनि [ थप …]

Mar 052015
 
नयाँ बिहानी

कविता  सहस्र युग बोकेर काँधमा यहाँ अधीर प्रतीक्षा छ मैले खोजेको नयाँ विहानीको । र एउटा उपक्रम ! आजभन्दा ८५ वर्ष पहिले पनि तगडा दृष्टिमा एकजोडा आँखाहरु र आज पनि पावरदार चश्माभित्रबाट चिहाउने दृष्टिमा खोजेको [ थप …]

Jan 192015
 
कस्तो विहानी खोजीरहेछौं ?

बुद्धको आँगनबाट शान्ति सिक्ने वेला के सिकिरहेछ ? नयाँ पुस्ता !! गुम्बाबाट सहनाई बजाएर युद्धको घोषणा गर्दै स्वागत गर्दछ भोलिलाई लाग्छ ! शान्तिका पाठहरु छापिदैनन् अव छापाखानाहरुमा अन्धो भएको राजनीति लाशहरु गनेर मुचुल्का उठाउन तयार [ थप …]

Jan 022015
 
ह्याप्पी न्यू इयर

(कविता ) म बन्द गर्न चाहन्छु खाता २०१४ को खैर मैले नचाहे पनि बन्द हुनेछ त्यो कति मीठो कति नमीठो । र, मैले नचाहे पनि खुला हुनेछ खाता २०१५ को के सम्भव छ ? त्यहाँ [ थप …]

Dec 172014
 
मेरी नवोढा

(कविता)   मेरी नवोढा !   ओई मेरी नवोढा ! उतारिदेउ लाज सवै रात छिप्पिईसक्यो आज । अनजानमै सही यात्रा शुरु गर्नुछ आज मधुशालामा घन्किएको गीत तिम्रा मेरा लागि हो जीवनभर नभुल्ने रात आत्मिक प्रेमको [ थप …]

Dec 022014
 
जीवन काट्न रहेछ,काट्दै छु

(कविता ) अब्बल दोयम सिम चार हिसाब गरूँ कुन बार ?पुराना लुगा फेर्दै छु आखिर जीवन काट्नु रहेछ काट्दै छु  कसरि बितो कसरी बिताउँ सोच्ने फुर्सद कहाँ छ यहाँ ?भ्रम को पर्दा हटाउदै छु आखिर [ थप …]