संचार

Jul 092017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

युरोपबाट संचालित अनलाईन पत्रिका नेपालीनेपाली डट कमले  बिबिसी विश्व सेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खड्कालार्इ सम्मानित गर्ने भएको छ। सो अनलाइन पत्रिकाको तेस्रो बार्षिकोत्सव समारोहमा पत्रकार खड्का सम्मानित हुने भएका हुन्। आगामी जुलाई २८  मा जर्मनीको फ्रयांकफर्टमा नेपालीनेपाली डट कमको तेस्रो बार्षिकोत्सव कार्यक्रम गरिने तय भएको छ ।

पत्रकार खड्का बिबिसीसँग लामो अवधिदेखि आवद्ध छन् । यस अघि उनले काठमाडौं र लण्डनमा बिबिसी नेपाली सेवाको प्रोड्युसरको रुपमा काम गरेका थिए। बीबीसी विश्वसेवाको वातावरण संवाददाताको रुपमा खडकाले बिबिसी टेलिभिजन, अनलाईन र रेडियोकालागि थुप्रै समाचार, फिचर तथा रिपोर्टहरु तयार पारेका छन्।

उनले खासगरी हिमाली क्षेत्रको वातावरण र जलवायु परिवर्तनबाट त्यहाँका जनजीविकामा परिरहेको असरका बारे रिपोर्टहरु गर्ने गरेका छन्।

Jan 312017
 
क्यानडामा साईबर सुरक्षा सम्बन्धि आधारभूत तालिम

ग्रेटर टोरोन्टोको मिसिसागा शहरमा साईबर अपराध विरुद्ध जनचेतना जगाऔं, राष्ट्रनिर्माणका लागि सहयोग गरौं भन्ने नाराका साथ रिपोर्टर्स क्लब क्यानडाको आयोजनामा २८ जनवरी, २०१७ मा Cyber Security Institute International (CSII) अमेरिका द्धारा एक दिने साईबर सुरक्षा [ थप …]

Nov 142016
 
मोनाले म्याग्दीको इन्टरनेटका लागि ५० लाख जुटायो

रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको जिल्लालाई फ्रिवाइफाई बनाउने योजनामा वित्तीय [ थप …]

Mar 122016
 

नेवार पत्रकार राष्ट्रिय मञ्च नेवाः पत्रकार राष्ट्रिय दबूको दोस्रो काठमाडौँ जिल्ला अधिवेशनले नातिकाजी महर्जनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रेखा शाक्य, रत्न महर्जन र विराज राजोपाध्याय, सचिवमा प्रजित शाक्य, [ थप …]

Feb 222016
 
नेपाल स्वीस डट कमको छैठौँ वर्षगाँठमा विभिन्न व्यक्तित्वहरु सम्मानित

स्विट्जरल्याण्डबाट सञ्चालित नेपाल स्वीस डट कमले स्थापनाको छ वर्ष पुरा गरेको अवसरमा स्वीट्जरल्याण्डको जुरिख (उस्टर) मा आयोजित छैठौँ वर्षगाँठ समारोह गत शनिवार भव्यताका साथ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं वर्तमान [ थप …]

Feb 112016
 
अब फेसबुकमा 'वान्ट' र 'कलेक्ट' बटन

चर्चित सामाजिक सञ्जाल फेसबुकले ‘वान्ट’ र ‘कलेक्ट’ बटन चाडै नै ल्याउन लागेको छ। फेसबुकले ल्याएको ‘लाइक’ बटन प्रयोगकर्ताहरुमाझ निकै लोकप्रिय बनेपछि उसले थप दुई नयाँ बटन ल्याउन लागेको हो। स्लैशगियरको अध्‍ययन अनुसार फेसबुकले कलेक्शन नामक [ थप …]

Feb 032016
 

बेल्जियमको ब्रसेल्स स्थित अन्तर्राष्ट्रिय बिमानस्थल क्षेत्रमा नेपाली लाईसेन्स फेला परेको छ | नेपाल काठमाडौं निवासी प्रविसमान श्रेष्ठ नामको लाइसेन्स नेपाली दूतावास ब्रसेल्समा सुरक्षित रहेको छ | दूतावास समय जुनसुकै बेला पनि सम्वन्धित व्यक्तिले भेटेर आफ्नो [ थप …]

Jan 212016
 
नेदरल्याण्डसबाट गौतमको दुर्इ दिने माया

नेदरल्याण्ड्सबाट नेपाली गिती एल्वम संकल्प सार्वजानिक हुने भएको छ । हाल नेदरल्याण्ड्स वस्दै आएका शालिक गौतमको शब्दहरुलाई नेपाली साँगितक क्षेत्रका नवोदित संगितकार तथा गितकार आलोक शर्माको संगित रहेको गिती एल्वम संकल्प सार्वजानिक भएको हो । [ थप …]

Dec 032015
 
पत्रकारिताबाट समाजलाई जोडौ

पछिल्लो समय देशमा देखिएको समस्यामा पत्रकार र सञ्चारमाध्यमले विशेष ध्यान दिँदै समाजलाई जोड्ने काममा लाग्नुपर्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बताउनुभएको छ । आज प्यूठानमा जिल्लाका पत्रकारसँग सामूहिक छलफल गर्दै उहाँले तराई क्षेत्रमा [ थप …]

Nov 262015
 
नेपाल अघि युरोपमा फन्को(फोटो फिचर)

 (नेपाल सरकारका पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्याय फिल्म ‘फन्को’ को शुभारम्भ गर्दै) मानिसले कर्म रोज्छ  र कर्मले परिणाम रोज्छ। एकको कुभालोले सयौको भलो हुन्छ भने ईमान्दारिता र निष्ठामा प्रश्न उठ्छ भनेर डराउनु हुदैन, त्यहि गर्नु [ थप …]

Jun 192015
 
साथी कै फेसबुक ह्याक गर्ने श्रेष्ठ प्रहरी फन्दामा

साथी कै फेसबुक ह्याक गरी दुःख दिने अरविन्द श्रेष्ठ प्रहरीको फन्दामा परेका छन् । आफ्नै महिला साथीको फेसबुक ह्याक गरी मानसिक दुःख दिएको आरोप प्रमाणित भएपछि, रामेछाप जिल्ला साँघुटार– १ वस्ने २७ वर्षीय जीवन भनिने [ थप …]

May 092015
 
सम्पादक घिमिरेलाई धम्क्याएकोमा पत्रकार महासंघको आपत्ति

बरिष्ठ पत्रकार तथा अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कुटनीतिक मर्यादा विपरित धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। प्रधान सम्पादक घिमिरेका अनुसार बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव [ थप …]

May 092015
 
भारतीय मिडियाविरुद्ध ‘महाभूकम्प’

सामाजिक सञ्जाल ट्विटरमा गत आइतबार भारतीय मिडियाविरुद्ध अहिलेसम्मकै ठूलो विरोध भएको छ । भारतीय मिडियाविरुद्ध विरोध भएको सम्भवत विश्वमै यो ठूलो विरोध हो । नेपालमा गएको महाभूकम्पमा संवेदनशीलता ख्याल नगरेको, पीडितको भावनामा ठेस पुर्‍याएको तथा [ थप …]

May 022015
 
सीएनएन पत्रकारले गरे झुठको खेती ?

‘सीएनएन पत्रकारले शल्यक्रिया गरेका छैनन्’ वीर अस्पतालका स्नायु शल्य चिकित्सकहरूले सीएनएनका स्वास्थ्य पत्रकार डा. सञ्जय गुप्ताले एक बालिकाको मस्तिष्कको आफैंले शल्यक्रिया गरेर ज्यान जोगाएको समाचार गलत रहेको बताएका छन् । भारतीयलगायत विभिन्न सञ्चार माध्यमहरूमा न्युरो [ थप …]

May 012015
 
‘भाण्टा’ देखि 'भूकम्प-काण्ड' सम्म हल्ला फैलाउने एकै पत्रकार

आतंक फैलाउने पत्रकार छुटाउन दवाव भ्रामक समाचार सम्प्रेषण गरेर सर्वसाधारणमा आतंक फैलाउने आरोप लागेका एक अनलाइन पत्रिकाका तीन पत्रकारलाई छुटाउन प्रहरीलाई दवाव दिएका छन् । नेपाल प्रेस काउन्सिलको समितिमा रहेका पदाधिकारी र सदस्यहरूले भूकम्पको गलत [ थप …]