नेपाल-अमेरिका पत्रकार संघ(नेजा)मा नयाँ नेतृत्व

अमेरिकामा रहेका नेपाली पत्रकारको साझा संस्था ‘नेपाल अमेरिका पत्रकार संघ’ (नेजा) मा सुदीपराज पन्तको अध्यक्षतामा नया“ कार्यसमिति चयन भएको छ । अमेरिकाको सुदूरपश्चिमी राज्य वासिङ्टनको सियाटल शहरमा गत आइतबार भएको अधिवेशनमा २ वर्षका लागि नया“ कार्यसमिति चयन गरिएको हो । उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारलाई संगठित गर्ने उदेश्यले सन् २००७ मा नेजाको स्थापना भएको थियो । अमेरिका र क्यानडाका विभिन्न राज्यमा…

Comments Off on नेपाल-अमेरिका पत्रकार संघ(नेजा)मा नयाँ नेतृत्व

विकास पत्रकारीता सम्मान वरिष्ठ पत्रकार मैनालीलाई

वरिष्ठ पत्रकार मोहन मैनाली विकास पत्रकारिता सम्मान–२०७४ बाट सम्मानित हुनुभएको छ । विकास पत्रकार मञ्च (फोडेज)को विहिबार राजधानीमा आयोजित एक समारोहमा उहाँ सम्मानित हुनुभएको हो । लामो समयदेखि पत्रकारिताको माध्यम मार्फत विकासको क्षेत्रमा कलम चलाउनु भएको भन्दै उहाँलाई यस वर्ष सम्मान गरिएको हो । मञ्चले यस विधामा सम्मान गर्दै आएको यो दोस्रो पटक हो । पहिलो पटक यस सम्मानबाट पत्रकार…

Comments Off on विकास पत्रकारीता सम्मान वरिष्ठ पत्रकार मैनालीलाई

बिबिसीका नवीन खड्कालाई जर्मनीमा सम्मानित गरिने

युरोपबाट संचालित अनलाईन पत्रिका नेपालीनेपाली डट कमले  बिबिसी विश्व सेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खड्कालार्इ सम्मानित गर्ने भएको छ। सो अनलाइन पत्रिकाको तेस्रो बार्षिकोत्सव समारोहमा पत्रकार खड्का सम्मानित हुने भएका हुन्। आगामी जुलाई २८  मा जर्मनीको फ्रयांकफर्टमा नेपालीनेपाली डट कमको तेस्रो बार्षिकोत्सव कार्यक्रम गरिने तय भएको छ । पत्रकार खड्का बिबिसीसँग लामो अवधिदेखि आवद्ध छन् । यस…

Comments Off on बिबिसीका नवीन खड्कालाई जर्मनीमा सम्मानित गरिने

क्यानडामा साईबर सुरक्षा सम्बन्धि आधारभूत तालिम

ग्रेटर टोरोन्टोको मिसिसागा शहरमा साईबर अपराध विरुद्ध जनचेतना जगाऔं, राष्ट्रनिर्माणका लागि सहयोग गरौं भन्ने नाराका साथ रिपोर्टर्स क्लब क्यानडाको आयोजनामा २८ जनवरी, २०१७ मा Cyber Security Institute International (CSII) अमेरिका द्धारा एक दिने साईबर सुरक्षा सम्बन्धि बेसीक तालिम सम्पन्न भएको छ ।   बिश्वमा बढ्दै गैरहेको नयां प्रविधि र प्रयोग संगै त्यसबाट ब्यक्तिगत र समाजमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष हानी…

Comments Off on क्यानडामा साईबर सुरक्षा सम्बन्धि आधारभूत तालिम

मोनाले म्याग्दीको इन्टरनेटका लागि ५० लाख जुटायो

रोजगारी र व्यवसायका लागि प्रवासमा रहेका म्याग्देलीले जिल्लाका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न ५० लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको जिल्लालाई फ्रिवाइफाई बनाउने योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन् । देशमै नमुनाका रुपमा म्याग्दीमा सञ्चालन हुन लागेको इन्टरनेट सेवा विस्तार योजनाका लागि हालसम्म रु ५० लाख जुटाइसकिएको मोनाका कोषाध्यक्ष…

Comments Off on मोनाले म्याग्दीको इन्टरनेटका लागि ५० लाख जुटायो

बागलुङमा बन्जीजम्पिङ स्थल निर्माण सुरु

सहासिक पर्यटकलाई आकर्षित गर्न बागलुङमा बन्जी जम्पिङ् पुलको निर्माण सुरु गरिएको छ । बागलुङको नारायणस्थान र पर्वतको कुश्मा बजार जोड्नेगरी पुल निर्माण गरेर बन्जी जप्प सञ्चालन गर्ने तयारी गरिएको हो । बन्जी जम्प सञ्चालनका लागि इन्टु द वाइल्ड मल्टीप्रपोज प्रा.लि.ले आफ्नै लगानीमा पुल निर्माणको कामलाई अगाडि बढाएको छ । कुश्मा–बलेवा जोड्नेगरी कालीगण्डकी नदीमा १२ करोड रुपैयाँको लागतमा पाँच सय ३५…

Comments Off on बागलुङमा बन्जीजम्पिङ स्थल निर्माण सुरु

नेवाः पत्रकारमा नातिकाजी

नेवार पत्रकार राष्ट्रिय मञ्च नेवाः पत्रकार राष्ट्रिय दबूको दोस्रो काठमाडौँ जिल्ला अधिवेशनले नातिकाजी महर्जनको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रेखा शाक्य, रत्न महर्जन र विराज राजोपाध्याय, सचिवमा प्रजित शाक्य, सहसचिवमा सुषमा महर्जन र कोषाध्यक्षमा सानुकाजी महर्जन रहेका छन  । त्यसैगरी सो अधिवेशनले १४ सदस्यसमेत निर्वाचित गरेको छ ।

Comments Off on नेवाः पत्रकारमा नातिकाजी

नेपाल स्वीस डट कमको छैठौँ वर्षगाँठमा विभिन्न व्यक्तित्वहरु सम्मानित

स्विट्जरल्याण्डबाट सञ्चालित नेपाल स्वीस डट कमले स्थापनाको छ वर्ष पुरा गरेको अवसरमा स्वीट्जरल्याण्डको जुरिख (उस्टर) मा आयोजित छैठौँ वर्षगाँठ समारोह गत शनिवार भव्यताका साथ सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक जीबा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा स्वीट्जरल्याण्ड तथा यूरोपको नेपाली समुदायमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने नेपालीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गैरआवासीय…

Comments Off on नेपाल स्वीस डट कमको छैठौँ वर्षगाँठमा विभिन्न व्यक्तित्वहरु सम्मानित

अब फेसबुकमा ‘वान्ट’ र ‘कलेक्ट’ बटन

चर्चित सामाजिक सञ्जाल फेसबुकले 'वान्ट' र 'कलेक्ट' बटन चाडै नै ल्याउन लागेको छ। फेसबुकले ल्याएको 'लाइक' बटन प्रयोगकर्ताहरुमाझ निकै लोकप्रिय बनेपछि उसले थप दुई नयाँ बटन ल्याउन लागेको हो। स्लैशगियरको अध्‍ययन अनुसार फेसबुकले कलेक्शन नामक फिचर ल्‍याउन कुनै कठिनाइ नहुने दाबी गरिएको छ। यही फिचरको मद्दतबाट अनलाइन रिटेलरले आफ्‍नो उत्पादनको बारेमा धेरै भन्‍दा धेरै जानकारी फेसबुक चलाउने प्रयोगकर्तालाई दिन सक्ने…

Comments Off on अब फेसबुकमा ‘वान्ट’ र ‘कलेक्ट’ बटन

बेल्जियममा नेपाली लाइसेन्स भेटियो

बेल्जियमको ब्रसेल्स स्थित अन्तर्राष्ट्रिय बिमानस्थल क्षेत्रमा नेपाली लाईसेन्स फेला परेको छ | नेपाल काठमाडौं निवासी प्रविसमान श्रेष्ठ नामको लाइसेन्स नेपाली दूतावास ब्रसेल्समा सुरक्षित रहेको छ | दूतावास समय जुनसुकै बेला पनि सम्वन्धित व्यक्तिले भेटेर आफ्नो लाइसेन्स लिन सक्ने दूतावास प्रतिनिधि रामबाबु नेपालले जानकारी गराएका छन| ब्रसेल्स बिमानस्थल कर्मचारीले नेपाली लाइसेन्स प्राप्त गरे लगत्तै दूतावास ब्रसेल्स पुर्याईदिएका थिए |

Comments Off on बेल्जियममा नेपाली लाइसेन्स भेटियो

नेदरल्याण्डसबाट गौतमको दुर्इ दिने माया

नेदरल्याण्ड्सबाट नेपाली गिती एल्वम संकल्प सार्वजानिक हुने भएको छ । हाल नेदरल्याण्ड्स वस्दै आएका शालिक गौतमको शब्दहरुलाई नेपाली साँगितक क्षेत्रका नवोदित संगितकार तथा गितकार आलोक शर्माको संगित रहेको गिती एल्वम संकल्प सार्वजानिक भएको हो । एल्वममा एउटा वियोगान्त प्रेम गित, २ संयोगान्त प्रेमगितहरु र एक एक ओटा राष्टिय तथा आइटम गित संलग्न रहेका छन् । विषेश गरेर सवै खाले गितका…

Comments Off on नेदरल्याण्डसबाट गौतमको दुर्इ दिने माया

पत्रकारिताबाट समाजलाई जोडौ

पछिल्लो समय देशमा देखिएको समस्यामा पत्रकार र सञ्चारमाध्यमले विशेष ध्यान दिँदै समाजलाई जोड्ने काममा लाग्नुपर्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बताउनुभएको छ । आज प्यूठानमा जिल्लाका पत्रकारसँग सामूहिक छलफल गर्दै उहाँले तराई क्षेत्रमा पछिल्लो एक सय दिनमा ९५ वटा प्रेस स्वतन्त्रता हनन भएको भन्दै आन्दोलनले प्रेस क्षेत्र थप असुरक्षित भएको समेत बताउनुभयो । देशमा पछिल्लो समय देखिएको जाति…

Comments Off on पत्रकारिताबाट समाजलाई जोडौ

नेपाल अघि युरोपमा फन्को(फोटो फिचर)

 (नेपाल सरकारका पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी डिना उपाध्याय फिल्म 'फन्को' को शुभारम्भ गर्दै) मानिसले कर्म रोज्छ  र कर्मले परिणाम रोज्छ। एकको कुभालोले सयौको भलो हुन्छ भने ईमान्दारिता र निष्ठामा प्रश्न उठ्छ भनेर डराउनु हुदैन, त्यहि गर्नु नै श्रेष्ठ हुन्छ,जुन मानिसको परिचय बन्छ । सिरसिर बर्सिरएको पानीमा जिपको ऐना सफा गर्दै देखिएका सौगात दर्शकलाइ यहि संदेश छाडेर बिदा लिन्छन  चलचित्र फन्कोमा। माघ १…

1 Comment

माइक्रोसफ्टको ‘विण्डोज १०’ फ्रिमा डाउनलोड गर्न पाईने

माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम विन्डोज १० आजबाट फ्रीमा डाउनलोड गर्न सकिने छ । प्रयोगकर्ताले यसलाई फ्रीमा डाउनलोड गर्न सक्नेछन् । कम्पनीले करोडौ प्रयोगकर्ताले विण्डोज १० डाउनलोड गर्ने अनुमान गरेको छ । डाउनलोडका लागि विण्डोज १० सबैभन्दा पहिलो पिसी(ल्यापटप, डेस्कटप) प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् । यसपछि ट्याब्लेट र स्मार्टफोन प्रयोगकर्ताका साथै गेमिंग कन्सोल र होलोग्राफिक हेडसेटका लागि उपलब्ध हुनेछ । विण्डोज…

Comments Off on माइक्रोसफ्टको ‘विण्डोज १०’ फ्रिमा डाउनलोड गर्न पाईने

साथी कै फेसबुक ह्याक गर्ने श्रेष्ठ प्रहरी फन्दामा

साथी कै फेसबुक ह्याक गरी दुःख दिने अरविन्द श्रेष्ठ प्रहरीको फन्दामा परेका छन् । आफ्नै महिला साथीको फेसबुक ह्याक गरी मानसिक दुःख दिएको आरोप प्रमाणित भएपछि, रामेछाप जिल्ला साँघुटार– १ वस्ने २७ वर्षीय जीवन भनिने अरविन्द श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका ग्वार्काेमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीको टोलिले पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक कारवाही चलाएको जनाएको…

Comments Off on साथी कै फेसबुक ह्याक गर्ने श्रेष्ठ प्रहरी फन्दामा