प्रवास

Aug 092017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

गैर आवाशीय नेपाली संघ अमेरिकाको प्रस्तावित विवादास्पद  निर्वाचन टेनेसी अदालतको कारण देखाउ आदेशसंगै स्थगित गरिएको छ ।

संघको अमेरिका स्थित निर्वाचन आयोगले मंगलबार दिउँसो आपतकालीन सूचना जारी गरेर मतदान हुनभन्दा तीन दिन अघि अर्को सूचना नभएसम्मका लागि भन्दै निर्वाचन स्थगित गरेको हो । भर्खरै जारी गरिएको सूचनामा के कारणले निर्वाचन स्थगित गरिएको हो स्पष्ट जानकारी दिएको छैन । तर टेनेसी अदालतको कारण देखाउ आदेश नै सोको कारण हो भन्ने तथ्य छर्लङ्ग छ ।

संघको अमेरिकास्थित निर्वाचन आयोगले उमेदवार हुन अयोग्य भनेर त्यसमा अडिग रहेपछि अध्यक्ष पदका प्रत्यासी गौरीराज जोशी र महासचिव उम्मेदवार पूर्ण बानियाँले निर्वाचन समितिलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए ।

Jul 242017
 
एनआरएनसँघ स्पेनको अध्यक्षमा चिन्तामणि सापकोटा

गैरआवासीय नेपाली संघ स्पेनको अध्यक्षमा आईतबार चिन्तामणी सापकोटा निर्वाचित भएका छन्। निर्वाचनमा सापकोटाले ५ सय १८ मत तथा उनका प्रतिद्वन्दी गौतम गुरुङले ४ सय ७१ मत प्राप्त गरेका थिए। सापकोटा नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष [ थप …]

Jul 242017
 
एनआरएन चेक रिपब्लिकमा  चिरन्जीवि खड्का

गैरआवासीय नेपाली संघ चेक रिपब्लिकको अध्यक्षमा चिरन्जीवि खड्का चयन भएका छन् । समितिको उपाध्यक्षहरुमा रिजन गुरुङ्ग, सुस्मा थापा र चित्र रायमाझी, महासचिव किशोर रायमाझी, सचिब राजु बोहोरा, सहसचिब अर्जुन खत्री, कोषाध्यक्ष पाण्डव अधिकारी चुनिएका छन् [ थप …]

Jul 242017
 
मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ । मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको पारिवारजनले जनाएको छ । मलेसियास्थित मुलटी [ थप …]

Jul 102017
 
लन्डनमा बक्स अफिस फिल्म फेयर अवार्ड २०१७  सम्पन्न  

नेपाली चलचित्रमा योगदान दिने धेरै कलाकर्मीहरुले सम्मान स्वरुप मेडल प्राप्त गरेका छन् भने युरोपबाट समेत  दुई चलचित्र निर्मातालाई सम्मानित भएका छन् । ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७ लण्डन’मा अन्य नेपाली कलाकर्मीसंगै  चलचित्र निर्माता एवं अन्तरास्ट्रिय [ थप …]

Jul 092017
 
बिबिसीका नवीन खड्कालाई जर्मनीमा सम्मानित गरिने

युरोपबाट संचालित अनलाईन पत्रिका नेपालीनेपाली डट कमले  बिबिसी विश्व सेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खड्कालार्इ सम्मानित गर्ने भएको छ। सो अनलाइन पत्रिकाको तेस्रो बार्षिकोत्सव समारोहमा पत्रकार खड्का सम्मानित हुने भएका हुन्। आगामी [ थप …]

Jul 092017
 
एनआरएन सँघको गल्फ संयोजकमा तिन जना इच्छुक

दोहाको एक कार्यक्रममा गैर आवासिय नेपाली संघ (एनआरएन) को गल्फ संयोजकमा आर. के. शर्माले उम्म्द्वारी घोषणा गरेका छन्। अघिल्लो कार्यकाल एनआरएनए आइसीसी सदस्यमा मनोनित शर्माले १३ वर्ष देखि कतारमा व्यवसाय गर्दै आएका छन् । गल्फ [ थप …]

Jul 072017
 
मलेसियामा सयजना नेपाली सहित  एक हजार आप्रवासी कामदार पक्राउ

मलेसियामा एकहजार जनाभन्दा बढी आप्रवासी कामदार पक्राउ परेका बताइएको छ । मलेसियाले त्यहाँ रहेका अवैधानिक आप्रवासी कामदारलाई वैधानिकता दिनका लागि संचालन गरेको ‘दर्ता कार्यक्रम’ सकिएलगत्तै त्यस्ता कामदारविरुद्ध धरपकड अभियान सुरु गरेको छ । गत शनिबार [ थप …]

Jul 072017
 
अगष्ट ११ र १२ मा हुँदैछ एनआरएन अमेरिकाको निर्वाचन

गैर आवासिय नेपाली संघ अमेरिकाको (२०१७-२०१९ कार्यावधि) चुनाव अगष्ट १ र १२ मा हुने भएको छ । सदस्यता भेरिफिकेसनमा निकै विवाद खेपेको निर्वाचन समितिले मंगलबार आगामी निर्वाचनको कार्यक्रम प्रकाशित गर्दै अगष्ट ११ र १२ मा [ थप …]

Jul 012017
 
डा. लुक बोकुर अध्यक्षतामा नेपाल-बेल्जियम मैत्री सँघ पुनर्जागृत

जुलाई १ शनिवार बसेल्समा सम्पन्न नेपालका शुभेच्छुकहरूको एक भेलाले नेपाल-बेल्जियम मैत्री सँघ (Nepal-Belgium Friendship Association- BNFA) लाई पुनर्जागृत गर्दै डा. लुक बोकुरको अध्यक्षतामा तदर्थ समितिको गठन गरेको छ । डा. बोकुर नेपालमा चेपाङहरूको हितमा कृयाशील [ थप …]

Jun 102017
 
मलेसियाबाट १८ नेपालीको उद्दार

सरकारी प्रयासमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीको उद्दार गरिएको छ। व्यक्ति हत्या लगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएका उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा उद्दार गरिएको हो। [ थप …]

Mar 202017
 
साउदीमा गैरकानुनी आप्रवासी कामदारलाई तीन महिने आममाफी

गैरकानुनी रुपमा साउदी अरबमा रहेका आप्रवासी कामदारलाई त्यहाँको सरकारले ३ महिना अर्थात ९० दिने आममाफी दिने घोषणा गरेको छ । साउदीका राजकुमार, उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघन बिनाको देश’ अभियान सुरु गर्दै आगामी [ थप …]

Mar 052017
 
‘मेरो मन नै नेपाली छ ’ गायिका लामिछानेको म्यूजिक भिडियो सार्वजनिक

मेरो मनै नेपाली छ, तन नै नेपाली छ  बोलीबचन सुन्छु भने झनै नेपाली छ बोल्नु पर्दा कहिलेकाही बोल्छु अंग्रेजीमा देशको माया कति कति हुन् रैछ सिमा नक्कल धेरै जान्दिन लाली गाजल लाउछु भन्नेले जे भनुन [ थप …]

Dec 262016
 
जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन सम्पन्न

कांग्रेसको भात्रृसंगठन नेपाली जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशन शनिवार नर्वेको ओस्लोमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलको प्रमुख आथित्यमा सम्पन्न भएको अधिवेशनले जीतेन्द्रबिक्रम शाहीको  नेतृत्वमा २३ सदस्यीय  समिति चयन गरेको छ [ थप …]

Dec 042016
 
युएस नेपाल अनलाईनको नवौं वार्षिक उत्सवमा अमेरिकाका नेपाली प्रतिभाहरू सम्मानित

‘युएस नेपाल अनलाईन’ को नबौं वार्षिक उत्सव हिजो शनिवार न्यूयोर्कमा सम्पन्न भएको छ । नेपालमा तथा अमेरिकामा लामो समयदेखि पत्रकारिता गर्दे आएका प्रदिप थापा मगरद्धारा सञ्चालित उक्त अनलाईनले विशेष गरी अमेरिकामा बस्ने नेपालीहरूका गतिविधि, कार्यक्रम [ थप …]