जर्मनी कन्फेडेरेसन कप च्याम्पियन

जर्मनीले पहिलो पटक कन्फेडेरेसन कपको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा चिलीलाई १–० गोलअन्तरले पराजित गर्दै विश्व विजेता जर्मनी च्याम्पियन बनेको हो। जर्मनीको जितमा २०औँ मिनेटमा लर्स स्टेन्डलले गरेको गोल नै निर्णयक बन्यो। समूह चरणमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए। यस्तै कन्फेडेरेसन कपमा मेक्सिकोलाई हराउँदै पोर्चुगल तस्रो भएको छ। रोमाञ्चक खेलमा मेक्सिकोलाई पोर्चुगलले २–१ ले पराजित…

Comments Off on जर्मनी कन्फेडेरेसन कप च्याम्पियन

फिफा वरियतामा नेपाल दक्षिण एसियामा तेस्रो

फिफाले  बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औंँ दर्जामा रहेको भारत दक्षिण एसियाको पहिलो स्थान तथा माल्दिभ्स १४५औंँ दर्जाका साथ दोस्रो स्थानमा छ । त्यस्तै नेपालभन्दा एक स्थान सुधार गरे पनि भुटान…

Comments Off on फिफा वरियतामा नेपाल दक्षिण एसियामा तेस्रो

अमेरिकी चुनावका ५ विचारणीय कुरा

अमेरिकामा मंगलबार राष्ट्रपतीय चुनावमा कुन कुन राज्य महत्वपूर्ण हुनेछन्, अहिलेसम्म त्यो धेरै हदसम्म थाहा भइसकेको छ। पछिल्ला केही चुनावमा झैं यसवर्षमा फ्लोरिडा, ओहायो र पेन्सिलभेनियामा केन्द्रित हुनेछन् किनकि भावी राष्ट्रपतिको अनुमान गर्नमा यी राज्यको भूमिका प्रमुख हुनेछ। तर ती तीन राज्यले मात्रै पुरै कथा भने भन्न सक्दैनन्। चुनावको नतिजा आउनुअघि यी पाँच कुराहरु विचारणीय छन्।१. भर्जिनियाहिलरी क्लिन्टन विजयी हुने अपेक्षा…

Comments Off on अमेरिकी चुनावका ५ विचारणीय कुरा

युरोप स्तरीय भलिवल प्रतियोगिताको आयोजना

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमले यहि १६ अगष्ट २०१६ मंगलबारका दिन यूरोप स्तरीय भलिवल प्रतियोगित आयोजना गरेको छ । बेल्जियमको लुभेनमा आयोजना गरिएअको कार्यक्रम बिहान ८ बजेबाट शुरु हुदैछ । 

Comments Off on युरोप स्तरीय भलिवल प्रतियोगिताको आयोजना

नेपालद्वारा नेदरल्याण्डस पराजित

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सोमवार भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको छ । दुई सय १८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेदरल्यान्ड्सले ४८.३ ओभरमा अलआउट हुँदै १९८ रन मात्र बनाउन सक्यो । नेदरल्यान्ड्सको आमस्ट्रडम स्थित भिआरए क्रिकेट मैदानमा  भएको  प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २१७…

Comments Off on नेपालद्वारा नेदरल्याण्डस पराजित

गौरिका प्रारम्भिक चरण ‘हिटस’ मा पहिलो,अन्तिम सोह्रमा परिनन

ओलम्पिककी कान्छी नेपाली खेलाडी गौरिका सिंह आफ्नो हिट्समा पहिलो भएकी छन्। आइतवार राती भएको  खेलमा आफ्ना ३ जनालाई पछि पार्दै  १ सय मिटर ब्याकस्ट्रोकको प्रारम्भिक चरण ‘हिट’  प्रतिस्पर्धामा पहिलो भएकी हुन् । रियो ओलम्पिककी सवैभन्दा कान्छी खेलाडी गौरिकाले सय मिटर ब्याकस्ट्रोक १ मिनेट ८ दशमलव ४५ मिनेटमा पुरा गरिन्। सय मिटर ब्याकस्ट्रोकमा स्वर्णंका लागि ३४ खेलाडीहरुले भाग लिएकोमा उनि अन्तिम सोह्रमा…

Comments Off on गौरिका प्रारम्भिक चरण ‘हिटस’ मा पहिलो,अन्तिम सोह्रमा परिनन

नेदरल्याण्डस् विरुद्धको खेलका लागि नेपाली टोलीको चयन

आईसीसी विश्व क्रिक्रेट लिग च्याम्पियनसिपअन्तर्गत नेदरल्याण्डस् विरुद्धको खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिक्रेट टोलीको घोषणा गरिएको छ। बुधबार घोषित टोलीमा कप्तान खड्कासिहत उप—कप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेष्वाकर, सोमपाल कामी , सागर पुन, विनोद भण्डारी, राजु रिजाल, करण केसी, अनिलकुमार मण्डल, सन्दिप लामिछाने, विक्रम शोब, राजेश पुलामी मगर र सुनिल धमला रहेका छन्।…

Comments Off on नेदरल्याण्डस् विरुद्धको खेलका लागि नेपाली टोलीको चयन

प्रधानमन्त्रीद्वारा सागका पदक विजेतालाई सम्मान

बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद सङ्घहरुलाई सरकारले नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टलगायतले सम्मान गर्नुभयो । गत फ्रेब्रुअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण २३ रजत…

Comments Off on प्रधानमन्त्रीद्वारा सागका पदक विजेतालाई सम्मान

बेल्जियम अभिभावक कपको उपाधी तीनपत्तालाई (फोटो फिचर)

बेल्जियममा आयोजित अभिभावक कप फुटबलको उपाधी तीनपत्ताले जितेको छ। आइतवार बेल्जियमको लुभेनमा सम्पन्न प्रतियोगितामा हिमालयन सोसाईटीलाइ २-० ले हराउदै तीनपत्ताले उपाधी हात पारेको हो। स्थानीय तीन सस्था इन्द्र धनुष क्लव लुभेन, युरो नेपाल खेलकुद संघ अन्त्वेर्पेंन र हाम्रो क्लव ब्रुजको संयुक्त आयोजनामा सम्पन्न उक्त अभिभावक कप रनिंग शिल्डको विजेता टिमलाइ ७०० युरो नगद, प्रमाण पत्र र मेडलसहित रनिंग शिल्ड प्रदान…

Comments Off on बेल्जियम अभिभावक कपको उपाधी तीनपत्तालाई (फोटो फिचर)

मैत्रीपूर्ण खेलमा नेपाल विजयी

नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी)लाई ४१ रनले हराएको छ ।नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको घरेलु टोली मेरिलेबोनले ४७।२ ओभरमै सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । मेरिलेबोनलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा नेपालका वसन्त रेग्मी र सागर पुनले तीन/तीन, सोमपाल कामीले दुई तथा शक्ति गौचन र सन्दीप लामिछानेले एक÷एक विकेट लिएका थिए…

Comments Off on मैत्रीपूर्ण खेलमा नेपाल विजयी

नेपालको फुटबल १८८ स्थानमा

नेपाल फुटबलको विश्व वरियतामा छ स्थान तल झर्दै १८८ औँ स्थानमा पुगेको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल सात मुलुक सम्मिलित दक्षिण एसियाली क्षेत्र (साफ)मा चौथो स्थानमा छ । साफ क्षेत्रको शीर्षस्थानमा भारत छ । एघार स्थान सुधार गरेको उ १५२ औँ स्थानमा उक्लिएको छ । भारतपछि माल्दिभ्स १७४औँ स्थानमा यथावत् छ भने दुई स्थान…

Comments Off on नेपालको फुटबल १८८ स्थानमा

युरोकप फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै

युरोकप २०१६ को आइतवार हुने फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै छन । शुक्रबार बिहान भएको सेमिफाइनल खेलमा आयोजक राष्ट्र फ्रान्सले जर्मनीलाई २-० पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो  । फ्रान्सका लागि दुवै गोल एटलेटिको मड्रिडका सुपरस्टार एन्टोइन ग्रिजम्यानले गरेका थिए । त्यसै गरी बिहिबार बिहान भएको सेमिफाइनल खेलमा पोर्चुगलले वेल्सलाई २-० पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।  क्रिष्टियानो रोनाल्डो…

Comments Off on युरोकप फाइनलमा फ्रान्स र पोर्चुगल भिड्दै

पोर्चुगल सेमिफाइनलमा

विहिवार  भएको क्वाटरफाइनल खेलमा पोर्चुगलले पोल्याण्डलाई टाइब्रेकरमा ५-३ ले पराजित गर्दै  युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । यसअघि निर्धारत समयको खेलमा पोल्याण्डले दोस्रो मिनेटमा नै रोबर्ट लेभान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । भने पोर्चुगलका रेनाटो सान्चेसले ३३ औं मिनेटमा  बराबरी गोल गरे ।

Comments Off on पोर्चुगल सेमिफाइनलमा

बेल्जियममा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना

बेल्जियमका नेपालीहरु बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको छ। ईन्द्र धनुष क्लव, युरो स्पोर्टस क्लव र हाम्रो क्लव बेल्जियमको आयोजनामा प्रतियोगिता आउदो जुलाई २४ आइतवार बेल्जियमको लुभेन शहरमा सम्पन्न हुदैछ । बेल्जियमका नेपालीहरु बीच आपसी मेलमिलापका साथै मनोरञ्जनको लागी आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः ७०० र ५०० नगद सहित ट्रफी प्रदान गरिने भएको छ। अभिभावक…

Comments Off on बेल्जियममा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना

बेल्जियममा पहिलोपटक स्नुकर प्रतियोगिता सम्पन्न

बेल्जियममा नेपालीहरु बीच पहिलोपटक स्नुकर प्रतियोगिता सम्पन्न भएको छ । हाम्रो क्लव बेल्जियमको आयोजनामा सोमवार बेल्जियमको ब्रुजमा भएको खेलमा कृष्ण अधिकारी प्रथम भएका छन् । ३२ जना प्रतिस्पर्धी रहेको उक्त प्रतियोगितामा जीवन गुरुङ द्विप्तिय र समित गुरुङ तृतीय भएका छन भने पुकार गुरुङले हाइएस्ट ब्रेकको उपाधि जितेका । प्रतियोगितामा प्रथम द्वितीय र तृतीयहुने खेलाडीहरुलाई क्लवका अध्यक्ष रमेश कंडेल, एनआरएनए बेल्जियमका…

Comments Off on बेल्जियममा पहिलोपटक स्नुकर प्रतियोगिता सम्पन्न